आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधन गर्न सोलुका चिकित्सकहरुले गरे जिल्ला प्रशासन मार्फत सरकारको ध्यानाकर्षण
बैशाख ११, सोलुखुम्बु । सोलुखुम्बुका चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता...














