उपभोक्ताकै सहमतिमा रोकखोलाको लाईन प्राधिकरणलाई प्रयोग गर्न दिएको सोताङ अध्यक्ष बस्नेतको स्पष्टोक्ति, कुनै उपभोक्तालाई अध्यारोमा नराख्ने प्रतिबद्धता
१४ असोज, सोलुखुम्बु । सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले आम उपभोक्ताको सहमतिमा नै तल्लो रोकखोलाको लाईनमा केन्द्रिय विद्युत जोडिएको प्रष्ट...













