समाचार

समाचार

हिं‍सा रहित दशैँ मनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

हिं‍सा रहित दशैँ मनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

असोज २६, सोलुखुम्बु । हिं‍सा रहित दशैँ मनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आग्रह गरेको छ । हिन्दुहरुको विषेश पर्व दशैँका समयमा अप्रीय घटना घट्न सक्ने भन्दै सबैलाई सतर्क रहेर हिँसा...

Read more
आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

असोज २६, सोलुखुम्बु । आज बडादशैँको मुख्य दिन, विजयादशमी । असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको...

Read more
तीन महिनामा सगरमाथा घुम्न आए ८ हजार बढी पर्यटक, ७ हजार बढी विदेशी

तीन महिनामा सगरमाथा घुम्न आए ८ हजार बढी पर्यटक, ७ हजार बढी विदेशी

असोज २५, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज भ्रमणका लागी यस वर्षको हाल सम्म ८ हजार बढीले अनुमती लिएका छन् । हिमाली जिल्ला सोलुखुम्बुमा रहेको निकुञ्ज क्षेत्र भित्र रहेका पर्यटकीय र...

Read more
दसैँ लागेसँगै सल्लेरी बजार सुनसान

दसैँ लागेसँगै सल्लेरी बजार सुनसान

असोज २५, सोलुखुम्बु । दसैँ सुरु भएसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार सुनसान हुन थालेको छ। दसैँ चाड मनाउन गाउँघर फर्कनेहरूका कारण सल्लेरी बजार सुनसान बनेको हो । सदरमुकाममा व्यापार गर्दै...

Read more
हरायो पिङ हाल्ने चलन, कमेरो र रतोमाटोले घर सिंगार्ने चलन पनि

हरायो पिङ हाल्ने चलन, कमेरो र रतोमाटोले घर सिंगार्ने चलन पनि

असोज २५, सोलुखुम्बु । दशैमा एक पटक भुई छोड्न पर्छ भन्ने मान्यता अनुरुप लगाइने पिङ हराउदै गएका छन् । दशैको फुलपाती देखी पुर्णिमा सम्म लगाइने लिङ्गे पिङ पछिल्लो समय हराउदै...

Read more
बाढीले बगाएको खोटाङको फोक्सिङटार पुल मर्मत गरिँदै

बाढीले बगाएको खोटाङको फोक्सिङटार पुल मर्मत गरिँदै

असोज २५, सोलुखुम्बु । यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको खोटाङको फोक्सिङटारको झोलुङ्गे पुलको मर्मत कार्य तीव्र रुपमा भइरहेको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक...

Read more
२ दिन देखि लुक्लामा उडान प्रभावित, पिक सिजनमा मौसम विग्रिए पछि खुम्बुमा पर्यटक आउन सकेनन्

२ दिन देखि लुक्लामा उडान प्रभावित, पिक सिजनमा मौसम विग्रिए पछि खुम्बुमा पर्यटक आउन सकेनन्

असोज २५, सोलुखुम्बु । शरद ऋतुको मध्य सिजनमा मौसम विग्रिए पछि खुम्बु क्षेत्रमा पर्यटक भित्रिन सकेका छैनन् । पर्यटक खुम्बु आउने एक मात्र विकल्प हवाई मार्ग भएको र मौसमि विमानस्थल...

Read more
सुक्खा पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

सुक्खा पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

असोज २५, सोलुखुम्बु । सुक्खा पहिरोले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको...

Read more
वल्र्ड बुक रेर्कड लण्डनको अवार्ड कांग्रेस नेता एवं समाजसेवी कार्कीलाई

वल्र्ड बुक रेर्कड लण्डनको अवार्ड कांग्रेस नेता एवं समाजसेवी कार्कीलाई

असोज २५, सोलुखुम्बु । नेपाली कांग्रेसका नेता एवं समाजसेवी प्रकाश सिंह कार्कीलाई वल्र्ड बुक रेर्कड लण्डनले अवार्ड प्रदान गरेको छ । समाजसेवाबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै संस्थाले काठमाण्डौँमा एक...

Read more
मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

असोज २५, सोलुखुमबु । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय...

Read more
Page 405 of 565 1 … 404 405 406 … 565

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.