समाचार

समाचार

नेपाल शिक्षक संघ सोलुखुम्बुले ग¥यो पूर्व अध्यक्षहरूको सम्मान 

नेपाल शिक्षक संघ सोलुखुम्बुले ग¥यो पूर्व अध्यक्षहरूको सम्मान 

बैशाख ३० सोलुखुम्बु । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सोलुखुम्बुले आफ्नो ३५ औँ स्थापना दिवसको अवसर पारेर पूर्व जिल्ला अध्यक्षहरूलाई सम्मान गरेको छ । आइतबार स्थापना दिवसको अवसरमा आयोजित...

Read more
महत्वपूर्ण निर्णय गर्दै जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सम्पन्न 

महत्वपूर्ण निर्णय गर्दै जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सम्पन्न 

बैशाख ३०, सोलुखुम्बु । स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने लगायत अन्य विभिन्न १० निर्णय गर्दै जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सम्पन्न भएको छ ।  आइतबार जिल्ला प्रशासन...

Read more
पञ्चन अग्निपीडितका लागी सहयोगार्थ अभियानले संकलन ग¥यो ३ लाख सहयोग 

पञ्चन अग्निपीडितका लागी सहयोगार्थ अभियानले संकलन ग¥यो ३ लाख सहयोग 

बैशाख ३०, सोलुखुम्बु  ।  पञ्चन आगलागी पीडित सहयोगार्थ सुरु गरिएको अभियानले करिव ३ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ । नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रिय सदस्य...

Read more
ओखलढुंगामा चट्याङ लागेर ४ जना घाइते

ओखलढुंगामा चट्याङ लागेर ४ जना घाइते

बैशाख ३०, साेलुखुम्बु । ओखलढुंगाको लिखु गाउँपालिका ३ को जोगी गाउँमा आज विहान ६:३० बजेको समयमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । स्थानीय कृष्णबहादुर जोगीको घरमा चट्याङ लाग्दा...

Read more
विश्वकै सर्वोच्च शिखरको २९ औँ पटक  सफल आरोहण ,आफ्नै रेकर्ड तोड्दै कामीरिता

विश्वकै सर्वोच्च शिखरको २९ औँ पटक सफल आरोहण ,आफ्नै रेकर्ड तोड्दै कामीरिता

३0 वैशाख, सोलुुखुम्बु ।यस अघिको आफ्नै रेकर्ड ब्रेक गर्दै आरोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा २९ औँ पटक सफल आरोहण गरेका छन् । अघिल्लो बर्ष जेठ ९ गते २८...

Read more
सोलुकाे सोताङमा नेताहरुको एउटै स्वर : “काँग्रेस सच्चिन्छ”

सोलुकाे सोताङमा नेताहरुको एउटै स्वर : “काँग्रेस सच्चिन्छ”

बैशाख २९, साेलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुका अगुवा नेताहरुले काँग्रेस सच्चिएर जानु पर्नेमा जोड दिएका छन् । सोताङ गाउँपालिकाको कार्यसमितिले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसीले काँग्रेस...

Read more
अलपत्र खानेपानी आयोजनाका लागि बजेट बिनियोजन हुन्छ –खानेपानी मन्त्री राई

अलपत्र खानेपानी आयोजनाका लागि बजेट बिनियोजन हुन्छ –खानेपानी मन्त्री राई

वैशाख २९ , साेलुखुम्बु ।  संघिय सरकारको खानेपानी मन्त्री राजेन्द्र कुमार राईले जिल्लाका अलपत्र योजनाहरुको पुर्णताका लागि आगामी आर्थिक बर्षमा बजेट ब्यबस्था हुने बताउनुभएको छ । सोलुखुम्बु जिल्लाको अनुगमन भ्रमणमा...

Read more
मकालु हिमाल आरोहण गरी फर्कर्दै गर्दा सोलुका एक शेर्पाको मृत्यु

मकालु हिमाल आरोहण गरी फर्कर्दै गर्दा सोलुका एक शेर्पाको मृत्यु

बैशाख २९, सोलुखुम्बु । मकालु हिमाल आरोहण गरी फर्किने सोलुखुम्बुको महाकुलुङका एक पर्वतारोही शेर्पाको मृत्यु भएको छ । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो हिमाल चढ्ने क्रममा एक पर्वतारोहीको मृत्यु भएको...

Read more
दुधकोशी अस्पतालमा अव थाइराइड लगायत जाँच गर्ने प्रविधी थप

दुधकोशी अस्पतालमा अव थाइराइड लगायत जाँच गर्ने प्रविधी थप

बैशाख २९, साेलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सञ्चालित दुधकोशी अस्पतालले ल्याब सेवा थप गरेको छ । अस्पतालबाट दिइरहेको ल्याव सेवामा आजदेखि थाइराइड, HbA1c, भिटामिन डी, CRP quantitative, सोडियम पोटासियम...

Read more
सगरमाथा आरोहीकाे  विद्युतीय  ट्रयाकिङ हुने, आरोहीलाई चिप्स अनिवार्य

सगरमाथा आरोहीकाे विद्युतीय ट्रयाकिङ हुने, आरोहीलाई चिप्स अनिवार्य

सगरमाथा आरोहणमा जाने आरोहीलाई विद्युतीय चिप्स लगाएर पठाउने भएको छ । पर्यटन विभागले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने आरोही तथा आरोहण दलकासदस्यलाई आउने वसन्तयामबाट विद्युतिय चिप्स अनिवार्य गर्न...

Read more
Page 483 of 494 1 482 483 484 494

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.