जेठ १६, सोलुखुम्बु । आज मे २९ अर्थात् अन्तराष्ट्रिय सगरमाथा दिवस। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले सन् २००८ देखि...
Read moreजेठ १५ सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा साकेला सिली प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार रुभुङ सुम्नीमा साकेला सिली व्यवस्थापन समितिको आयोजनामा किराँत राईहरूको महान चाड उँधौलीको साकेला सिली...
Read moreजेठ १५, सोलुखुम्बु । वर्षायाम शुरु भएसँगै सोलुखुम्बुको कोशी पारीको सिधा सडक सम्पर्क टुटेको छ । गएराति आएको बाढीले हुगाँ खोलाको १२ वटा ह्युम पाईप बगाइदिँदा कोशी पारिको सिधा सडक...
Read moreजेठ १५, सोलुखुम्बु । सगरमाथामा यस वर्षको वसन्तयामको आरोहण सकिएको छ । अहिले बाटो बनाउने क्रममा टाँगिएका भ¥याङ र डोरी निकाल्ने काम भइरहेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो...
Read moreजेठ १५, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ८० जना श्रमिकलाई रोजगार प्रदान गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ८० जनालाई रोजगार प्रदान...
Read moreजेठ १५, सोलुखुम्बु । सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । आउँदो आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै...
Read moreजेठ १५, सोलुखुम्बु । सरकारले आउँदो आर्थिक वर्षमा सरकारले प्रदेश र पालिकामा राजस्व बाँडफाँट र अनुदान गरी ५ खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । बजेट भाषण गर्दै...
Read moreजेठ १५, सोलुखुम्बु । सरकारले आउँदो आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आउँदो आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष...
Read moreजेठ १५, सोलुखुम्बु । आउँदो आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रको विकासका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमा सरकारले गाँजाखेतीका लागि कानुन बनाउने उल्लेख गरेको...
Read moreजेठ १५, सोलुखुम्बु । भोलि हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको तयारी अन्तिम भएको जनाइएको छ । विश्वकै सर्वाधिक उचाइमा आयोजना हुने म्याराथन प्रतियोगिता हरेक वर्ष मे २९ मा हुने गरेको...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.