FEATURED

FEATURED

भोजपुर ट्याक्टर दुर्घटना : वडा सदस्यसहित २ जनाको मृत्यु

भोजपुर ट्याक्टर दुर्घटना : वडा सदस्यसहित २ जनाको मृत्यु

चैत्र ३१, सोलुखुम्बु । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु...

Read more
‘मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ को उपाधि सम्भव राउतलाई

‘मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ को उपाधि सम्भव राउतलाई

चैत्र ३१, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ रुङगाका सम्भव राउत क्षेत्रीले ‘मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ को टाइटल उपाधि प्राप्त गर्नुभएको छ । प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै राउतले...

Read more
ओखलढुंगामा टिपर दुर्घटना हुँदा दुई जना घाईते

ओखलढुंगामा टिपर दुर्घटना हुँदा दुई जना घाईते

चैत्र ३१, सोलुखुम्बु । सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ हिलेपानीमा गए राति टिपर दुर्घटना भएको छ। दुर्घटनामा टिपर चालक र सहचालक घाइते भएका छन्। मिर्चैयाबाट सिमेन्ट लोड गरी...

Read more
अभिभावक र विद्यार्थीहरुको विश्वास र भरोसा सामुदायिक विद्यालय बन्नुपर्छ : अध्यक्ष राई

अभिभावक र विद्यार्थीहरुको विश्वास र भरोसा सामुदायिक विद्यालय बन्नुपर्छ : अध्यक्ष राई

चैत्र ३०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईलेअभिभावक र विद्यार्थीहरुको विश्वास र भरोसा सामुदायिक विद्यालय बन्नु पर्ने बताउनुभएको छ । आज कालिका देवी माध्यमिक बिद्यालयको पूर्व विद्यार्थी...

Read more
सिर्जनशील युवा समाज काँगेलद्धारा प्रिती राई र कुमार प्रयास सम्मानित

सिर्जनशील युवा समाज काँगेलद्धारा प्रिती राई र कुमार प्रयास सम्मानित

चैत्र ३०, सोलुखुम्बु । नेपाल महिला राष्ट्रिय फुटबल टिमकी सदस्य प्रीति राई र गायक तथा सङ्गीतकार कुमार प्रयास सम्मानित हुनुभएको छ । राष्ट्रिय खेलाडी राईलाई सिर्जनशील युवा एकता समाज, काँगेलको...

Read more
सोलुखुम्बु डेन्टल क्लिनिकले नि : शल्क दन्त शिविर संचालन गर्दै

सोलुखुम्बु डेन्टल क्लिनिकले नि : शल्क दन्त शिविर संचालन गर्दै

चैत्र ३०, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा नि ः शल्क दन्त शिविर संचालन हुने भएको छ । सोलुखुम्बु डेन्टल क्लिनिक र गाउँपालिकाको आयोजनामा आउँदो बैशाख ६ र ७ गते...

Read more
अज्ञात समूहद्वारा सुम्निमा र पारुहाङको प्रतिमा तोडफोड

अज्ञात समूहद्वारा सुम्निमा र पारुहाङको प्रतिमा तोडफोड

चैत्र ३०, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित पर्यटकीय मैस्याङडाँडामा रहेको सुम्निमा र पारुहाङको प्रतिमा तोडफोड भएको छ । शुक्रबार राति अज्ञात समूहले प्रतिमा तोडफोड गरेको हो । प्रतिमा...

Read more
भूमि आयोग ओखलढुगांद्वारा जिल्लामा जग्गा नापजाँच सुरु

भूमि आयोग ओखलढुगांद्वारा जिल्लामा जग्गा नापजाँच सुरु

चैत्र ३०, सोलुखुम्बु । भूमि समस्या समाधान आयोग ओखलढुगांले जिल्लामा जग्गा नापजाँच सुरु गरेको छ । आयोगले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा दिन थालिएको आयोगका जिल्ला...

Read more
उदयपुरमा केराका बोट मर्न थालेपछि कृषक मर्कामा

उदयपुरमा केराका बोट मर्न थालेपछि कृषक मर्कामा

चैत्र ३०, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु तथा छामलिङ क्षेत्रमा दुई वर्षदेखि व्यावसायिक केरा उत्पादन गर्दै आएका कृषक केराका बोट मर्न थालेपछि मर्कामा परेका...

Read more
हावाहुरी र आगलागीबाट बच्न सोलु प्रहरीको आग्रह

हावाहुरी र आगलागीबाट बच्न सोलु प्रहरीको आग्रह

चैत्र ३०, सोलुखुम्बु । सुक्खा समयमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको स्मरण गराउँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सचेत रहन आग्रह गरेको छ । चैत, वैशाख र जेठ महिनामा...

Read more
Page 79 of 403 1 78 79 80 403

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist