समाज

भत्कियो जिल्ला प्रशासन साेलुखुम्बुको पेरीमिटर वाल

भत्कियो जिल्ला प्रशासन साेलुखुम्बुको पेरीमिटर वाल

असार १८, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको पेरीमिटर वाल भत्किएको छ ।  सोमबार राती परेको अविरल वर्षात पछि जिल्ला प्रशासन कार्यालयको पेरीमिटर वाल भत्किएको हो । प्रशासन छिर्ने दक्षिण गेट तर्फ लागइएको कम्पाउण्ड वाल भत्किदा आवतजावत नै जोखिम पूर्ण भएको छ । कार्यालयकाे कम्पाउण्ड फराकीलाे बनाउन...

Read more
नेचा सल्यान २ का ५९ महिलालाई करेसाबारी व्यवस्थापन सम्बन्धी २ दिने तालिम

नेचा सल्यान २ का ५९ महिलालाई करेसाबारी व्यवस्थापन सम्बन्धी २ दिने तालिम

असार १७, साेलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा महिलाहरुका लागी २ दिने कानुनी सचेतना, महिला हिंसा, महिला स्वस्थ्य परामर्श, करेसाबारी व्यवस्थापन, सहकारी तथा आयआर्जन सम्बनधी तालिम सम्पन्न भएको छ । नेचासल्यान...

Read more
नेविसङ्घ साेलुखुम्बुका पूर्व जिल्ला सहसचिव थापा झुण्डिएको अवस्थामा फेला

नेविसङ्घ साेलुखुम्बुका पूर्व जिल्ला सहसचिव थापा झुण्डिएको अवस्थामा फेला

असार १७, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेमा एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन । नेलेका सुनिल थापाले झुन्डिएर आत्महत्या गरेको जनाइएको छ । आइतबार साँझ...

Read more
विकास र परिवर्तन आफैबाट खोज्नु पर्ने अध्यक्ष राईको भनाई

विकास र परिवर्तन आफैबाट खोज्नु पर्ने अध्यक्ष राईको भनाई

असार १७, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले परिवर्तन आफैबाट सुरु गरेर मात्र सम्भव हुने बताउनुभएको छ । साकेला गाउँपालिका स्थित वडा नम्बर १ बाँझेच्यानडाँडाको आयोजनामा आईतबार...

Read more
ओखलढुङ्गामा फेरी पहिरोको वितण्डा, ज्यान बचाउन भागाभाग

ओखलढुङ्गामा फेरी पहिरोको वितण्डा, ज्यान बचाउन भागाभाग

असार १७, सोलुखुम्बु ।  पुर्वि पहाडी जिल्लाहरू पछिल्लो मनसुनमा पहिरोको हव बन्दै गइरहेका छन ।  केही दिन अघि मात्रै ओखलढुङ्गाको चिशंखुगढीमा पहिरोबाट एक जनाको ज्यान गएको खवर नसेलाउँदै फेरी अर्को...

Read more
जीवनज्योति माविमा ९५ सदस्यीय नेविसंघ इकाइ समिति 

जीवनज्योति माविमा ९५ सदस्यीय नेविसंघ इकाइ समिति 

असार १६, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेमा नेविसङ्घको ९५ सदस्यीय इकाइ समिति गठन गरिएको छ । नेले स्थित जीवनज्योति माध्यमिक विद्यालयमा आइतबार सुजन तामाङको अध्यक्षतामा ९५ सदस्य नेपाल...

Read more
सोलुखुम्बुमा एकै दिन बाढी पहिरोका कारण ५ घर, एउटा विद्यालय भवन जोखिममा 

सोलुखुम्बुमा एकै दिन बाढी पहिरोका कारण ५ घर, एउटा विद्यालय भवन जोखिममा 

असार १६ सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा एकै दिन बाढी पहिरोका कारण ५ वटा घर जोखिममा परेका छन ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आइतबार जिल्लाका विभिन्न स्थानमा भएका पहिरोका...

Read more
नेपाल दलित संघ सोलुखुम्बु अध्यक्ष विश्वकर्माले गरे जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग

नेपाल दलित संघ सोलुखुम्बु अध्यक्ष विश्वकर्माले गरे जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग

असार १६, सोलुखुम्बु ।  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका ४ का समाजसेवी एवं नेपाल दलित संघ सोलुखुम्बुका अध्यक्ष कर्ण विश्वकर्माले आफ्नो जन्म दिनको अवसर पारेर विद्यालयको अक्षय कोषमा आर्थिक सहयोग गर्नुभएको...

Read more
शेर्पा संघ दक्षिण कोरियाले साङ्गीतिक धमाका कार्यक्रम गर्दै, ज्योती मगर देखी समिक्षा अधिकारी सम्मकाे प्रस्तुती

शेर्पा संघ दक्षिण कोरियाले साङ्गीतिक धमाका कार्यक्रम गर्दै, ज्योती मगर देखी समिक्षा अधिकारी सम्मकाे प्रस्तुती

असार १६, सोलुखुम्बु । कोरियाली महान चाड छुसकको अवसरमा कोरियामा बृहत हिमालयन साङ्गीतिक धमाका २०२४ कार्यक्रमको आयोजना गरिने भएको छ । शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा बिपद व्यवस्थापन तथा आपतकालीन...

Read more
पहिरोमा परि म¥यो गर्भवती गाई, ३ घर पहिरोको जोखिममा

पहिरोमा परि म¥यो गर्भवती गाई, ३ घर पहिरोको जोखिममा

असार १६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चन माझ खर्कमा पहिरोमा परि गाई मरेको छ । शनिवार राती स्थानीय जनक सार्कीको घर नजिकै गोठमा बाँधेको गर्भवती...

Read more
Page 112 of 145 1 111 112 113 145

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.