हेलिप्याडमा अनाधिकृत व्यक्तिहरुले हेलिकप्टर उडानमा रोक लगाएको प्रति जिल्ला प्रशासनको ध्यानाकर्षण
पौष २२, सोलुखुम्बु । खुम्बु क्षेत्रको हेलिप्याडमा अनाधिकृत व्यक्तिहरुले हेलिकप्टर उडानमा रोक लगाएको प्रति जिल्ला प्रशासान कार्यालय सोलुखुम्बुको गम्भिर ध्यानाकर्षण भएको...














