समाचार

समाचार

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

असोज १८, सोलुखुम्बु । मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट–घुर्मीखण्डम बिहिबार देखि एकतर्फी रूपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको...

Read more
 स्व. तिलक ब. बस्नेत स्मृति कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि रेखबहादुर र राममिलनकाे टिमलाई 

 स्व. तिलक ब. बस्नेत स्मृति कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि रेखबहादुर र राममिलनकाे टिमलाई 

असोज १७, सोलुखुम्बु ।  सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा स्वर्गीय तिलक बहादुर बस्नेत स्मृति कप डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । गत १५ असोज देखी सुरु भएको प्रतियोगिता आज विहीबार सम्पन्न...

Read more
३ वटा मेसिन लगाएर सडक सखार्दै ऐसेलुखर्क गाउँपालिका 

३ वटा मेसिन लगाएर सडक सखार्दै ऐसेलुखर्क गाउँपालिका 

असोज १७, सोलुखुम्बु  ।  खोटाङको ऐसेलुखर्क गाउँपालिकाले धमाधम सडक सफा गर्न सुरु गरेको छ ।  पछिल्लो मनसुन जन्य विपदले क्षतविक्षत बनाएको गाउँपालिकाका विभिन्न सडक खण्डलाई गाउँपालिकाले एकै पटक ३ वटा...

Read more
पहिरोले पुर्ण क्षति पुगेका घरधुरीलाई दिप्रुम चुईचुम्मा गाउँपालिकाले ३५ हजार दिने

पहिरोले पुर्ण क्षति पुगेका घरधुरीलाई दिप्रुम चुईचुम्मा गाउँपालिकाले ३५ हजार दिने

असोज १७, सोलुखुम्बु । खोटाङको दिप्रुम चुईचुम्मा गाउँपालिकाले पहिरोले पुर्ण क्षति पुगेका घरधुरीलाई ३५ हजार राहत दिने भएको छ । असोज ११ देखि १२ गतेसम्म गएको बाढी पहिरोले पुर्ण क्षति...

Read more
बडादशैँ सुरु, आज घटस्थापना घरघरमा जमरा राखिँदै

बडादशैँ सुरु, आज घटस्थापना घरघरमा जमरा राखिँदै

असोज १७, सोलुखुम्बु । यस वर्षको बडादशैँ आजदेखि शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैँघरमा वैदिक...

Read more
ईलाका प्रसाशन कार्यालय सोताङमा ई–पासपोर्ट वितरण सुरु

ईलाका प्रसाशन कार्यालय सोताङमा ई–पासपोर्ट वितरण सुरु

असोज १६, सोलुखुम्बु । ईलाका प्रसाशन कार्यालय सोताङबाट ई–पासपोर्ट वितरण थालिएको छ । ईलाका प्रसाशन कार्यालय सोताङबाट ई–पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले सदरमुकाम धाउनुपर्ने समस्याको अन्त्य भएको छ । प्रशासनले मंगलबारबाट...

Read more
सोलुको मुख्य नाका पत्ताले, जोरबौद्ध र आवाडाँडामा यात्रु सहायता कक्ष

सोलुको मुख्य नाका पत्ताले, जोरबौद्ध र आवाडाँडामा यात्रु सहायता कक्ष

असोज १६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सदरमुकाम सल्लेरी स्थित आवाडाँडा, सोलु दुधकुण्ड नगरपालिका–७ को जोरबौद्ध र...

Read more
मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलाउने काम सुरु : मेयर श्रेष्ठ

मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलाउने काम सुरु : मेयर श्रेष्ठ

असाेज १६, साेलुखुम्बु ।   रामेछाप सदरमुकाम मन्थली–चरिकोट–काठमाडौँ सडक बुधबार साँझसम्म खुल्ने भएको छ । गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्डअन्तर्गत दोलखाको किर्नेमा...

Read more
खोटाङ यातायात प्रालिले  वैकल्पिक मार्ग दिक्तेल–काठमाडौँ बस सेवा दिदैँ

खोटाङ यातायात प्रालिले वैकल्पिक मार्ग दिक्तेल–काठमाडौँ बस सेवा दिदैँ

असाेज १६, साेलुखुम्बु ।   खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको पूर्वसन्ध्यामा बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौँ आवतजावत...

Read more
अबरुद्ध सल्लेरी–सोताङ जाने भित्री सडक पूर्ण रुपमा सुचारु

अबरुद्ध सल्लेरी–सोताङ जाने भित्री सडक पूर्ण रुपमा सुचारु

असोज १६, सोलुखुम्बु । गत ११ गते राति देखि परेको अविरल बर्षाले अबरुद्ध सल्लेरी–सोताङ जाने भित्री सडक पूर्ण रुपमा सुचारु भएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ देउसा...

Read more
Page 296 of 452 1 295 296 297 452

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.