समाचार

समाचार

रक्षामन्त्री मानवीर राईको एक वर्षे कार्यकालः सुरक्षा, विकास र शान्ति स्थापनामा उल्लेखनीय प्रगति

रक्षामन्त्री मानवीर राईको एक वर्षे कार्यकालः सुरक्षा, विकास र शान्ति स्थापनामा उल्लेखनीय प्रगति

साउन १, सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा राष्ट्रिय सुरक्षा, विकास निर्माण, शासकीय सुधार र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभएको छ...

Read more
लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

साउन १, सोलुखुम्बु । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका वडा नम्बर ५, जाँतेमा बुधबार किशोरीहरूलाई लक्षित गरी महिनावारी स्वच्छता सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक...

Read more
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज देशका सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा

साउन १, सोलुखुम्बु । आज देशका सबै प्रदेशमा हल्का पानी पर्ने मौसम पुर्वानुमान महाशादखाले जनाएको छ । सबैजसो प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

Read more
आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु

साउन १, सोलुखुम्बु । नयाँ आर्थिक वर्ष २०८२÷८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको...

Read more
BP Highway

आजदेखी बीपी राजमार्ग १२ घण्टा बन्द, राती सावरीसाधन सञ्चाचलनमा रोक

सोलुखुम्बु, साउन १ । आजदेखी बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आज साउन १ गतेदेखि सिन्धुली र काभ्रेको सिमाना नेपालथोकदेखि काभ्रेको...

Read more
 भौतिक पूर्वाधार कार्यालय उद्‌घाटन गर्न मन्त्री राई सोलु आउँदै 

 भौतिक पूर्वाधार कार्यालय उद्‌घाटन गर्न मन्त्री राई सोलु आउँदै 

असार ३२, सोलुखुम्बु  । कोशी प्रदेशका भाैतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई सल्लेरी आउनुहुने भएको छ ।  उहाँ जिल्लामा भौतिक पूर्वाधार विकास कार्यालय स्थापनार्थ सोलुखुम्बुको सल्लेरी आउने कार्यक्रम...

Read more
भोजपुरमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन शिलान्यास

भोजपुरमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन शिलान्यास

असार ३२, सोलुखुम्बु । भारतीय सहयोगमा भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास भएको छ । मंगलबार अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर अविनाशकुमार सिंहले...

Read more
दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आजको मौसम आकलन : यी प्रदेशमा भारी वर्षा

असार ३२, सोलुखुम्बु । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। यसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान...

Read more
जिल्ला प्रहरी सोलुखुम्बुको नागरिक सुनुवाई : प्रहरी सेवामा अधिकांश सन्तुष्ट

जिल्ला प्रहरी सोलुखुम्बुको नागरिक सुनुवाई : प्रहरी सेवामा अधिकांश सन्तुष्ट

असार ३१, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नागरिक सुनुवाई कार्यक्रममा अधिकांश सरोकारवालाले सेवा प्रति सन्तुष्टि जनाएका छन् । रेडियो एभरेष्टको सहजिकरणमा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागि सरोकारवालाले...

Read more
खोटाङमा नयाँ सिडियाे कल्पना श्रेष्ठ आउँदै

खोटाङमा नयाँ सिडियाे कल्पना श्रेष्ठ आउँदै

साेलुखुम्बु ।  खोटाङका सिडियो नरहरि घिमिरेको सरुवा भएको छ । गृह–मन्त्रालयले हाल प्रमुख जिल्ला अधिकारीकोरुपमा कार्यरत घिमिरेको सरुवा गर्दै सह–सचिव कल्पना श्रेष्ठलाई नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा खटाउने निर्णय गरेको...

Read more
Page 184 of 559 1 … 183 184 185 … 559

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.