समाचार

समाचार

सगरमाथाको टुप्पोमा सशस्त्रको झण्डा फहराउदै अक्कल बहादुर

सगरमाथाको टुप्पोमा सशस्त्रको झण्डा फहराउदै अक्कल बहादुर

चैत्र २८, सोलुखुम्बु । पूर्वसशस्त्र प्रहरी हवल्दार अक्कलबहादुर बोहरा सशस्त्र प्रहरी बल नेपालको झण्डा लिएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरणमा जाने भएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय...

Read more
थुलुङका अध्यक्ष राईद्धारा प्राज्ञ संयोजक तथा सदस्यहरुलाई पद तथा सपथ ग्रहण

थुलुङका अध्यक्ष राईद्धारा प्राज्ञ संयोजक तथा सदस्यहरुलाई पद तथा सपथ ग्रहण

चैत्र २८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाद्वारा मनोनीत प्राज्ञ संयोजक तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । पालिकाको स्थानीय भाषा, साहित्य, कला, संस्कृति, रितिरिवाज, नाट्य, संगीत...

Read more
चट्याङ लागेर खोटाङमा दुई जना घाइते

चट्याङ लागेर खोटाङमा दुई जना घाइते

चैत्र २८, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर ६ छितापोखरीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज बिहान ८ : ४० बजेको समयमा बर्षासँगै परेको चट्याङले...

Read more
गाउँ पालिकाको पहलमा हेलि उद्धार पछि बच्यो घाइते शिक्षकको ज्यान

गाउँ पालिकाको पहलमा हेलि उद्धार पछि बच्यो घाइते शिक्षकको ज्यान

चैत्र २८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको पहलमा एक शिक्षकको ज्यान बच्न सफल भएको छ । ट्याक्टरबाट दाउरा झार्ने क्रममा दुर्घटनामा पर्नुभएका वडा नम्बर २ स्थित धामिबारीका शिक्षक सोम प्रसाद...

Read more
सगरमाथा आरोहणका लागि रोप फिक्सिङको काम सकियो

सगरमाथा आरोहणका लागि रोप फिक्सिङको काम सकियो

चैत्र २८, सोलुखुम्बु । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ‘रोप फिक्सिङ’ को काम सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार खुम्बु आइसफल रुट वसन्त २०२५ सिजनका लागि सफलतापूर्वक...

Read more
सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

चैत्र २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ स्थित सिबुचे भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । आज (बिहिबार) बिहान करिब ११ : ४० बजेको...

Read more
उदयपुरमा २१ बर्षिय युवा लागुऔषध सहित पक्राउ

उदयपुरमा २१ बर्षिय युवा लागुऔषध सहित पक्राउ

चैत्र २८, सोलुखुम्बु । उदयपुरको बेलका नगरपालिका–९ भचुवाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २१ वर्षीय दिवस विकलाई लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ४० मिलिग्राम...

Read more
तोलामै एक लाख ८१ हजार नाघ्यो सुनको मूल्य

तोलामै एक लाख ८१ हजार नाघ्यो सुनको मूल्य

चैत्र २८, सोलुखुम्बु । आज सुनको भाउमा अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज एकैदिन सुनको भाउ तोलामा पाँच हजार सात सय रुपैयाँले बढेर एक लाख ८१ हजार एक...

Read more
शिक्षकको आन्दोलनमा ‘रावा बेसी गाउँपालिकाको समर्थन

शिक्षकको आन्दोलनमा ‘रावा बेसी गाउँपालिकाको समर्थन

चैत्र २८, सोलुखुम्बु । ‘कि जितिन्छ कि बितिन्छ’ भन्दै सरकारी शिक्षक–कर्मचारीहरू यतिखेर जीवन–मरणको शैक्षिक आन्दोलनमा होमिएका छन् । विद्यार्थीहरूको वार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन र नयाँ भर्ना लगायतका सबै काम...

Read more
कोशी प्रदेशका उद्यमी किसानले कृषि कर्जामा अनुदान पाउने

कोशी प्रदेशका उद्यमी किसानले कृषि कर्जामा अनुदान पाउने

चैत्र २८, सोलुखुम्बु । कोशी प्रदेशका उद्यमी किसानले कृषि कर्जामा ब्याज अनुदान पाउने भएका छन् । उत्पादनमूलक उद्यम गर्ने व्यावसायिक किसानलाई प्रदेशको उद्योग तथा कृषि मन्त्रालयले कर्जामा ब्याज अनुदान दिने...

Read more
Page 186 of 489 1 185 186 187 489

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.