समाचार

समाचार

 लिजाको मुल्याङ्कनमा गोलन्जोरले प्राप्त गर्यो ६५ प्रतिशत अंक

 लिजाको मुल्याङ्कनमा गोलन्जोरले प्राप्त गर्यो ६५ प्रतिशत अंक

माघ २७, सोलुखुम्बु ।  स्थानीय तह सक्षमता मूल्याङ्कन (लिजा)मा सिन्धुलीका गोलन्जोर गाउँपालिकाले ६५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।  गत आर्थिक वर्षमा ५८ अङ्क मात्रै प्राप्त गरेको गाउँपालिकाले यस वर्ष...

Read more
स्कुल बस दुर्घटना हुँदा चालक र विद्यार्थीको मृत्यु

स्कुल बस दुर्घटना हुँदा चालक र विद्यार्थीको मृत्यु

माघ २७, साेलुखुम्बु । काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार दिउँसाे स्कुल बस दुर्घटना हुँदा चालक र  विद्यार्थीको मृत्यु भएको छ। भन्ज्याङका जुनकिरी इग्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस...

Read more
सुर्खेतबाट कुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना

सुर्खेतबाट कुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना

माघ २७, साेलुखुम्बु । सुर्खेतबाट तीर्थयात्री बोकेर भारतको कुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको...

Read more
ओखलढुंगामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

ओखलढुंगामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

माघ २७, सोलुखुम्बु । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ओखलढुंगा र प्युठानबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती...

Read more

सल्यानमा आगलागी

माघ २७, साेलुखुम्बु ।    सल्यान जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महत्सवस्थलमा आगलागी भएको छ । माघ १८ गतेदेखि चलेको महोत्सवस्थलमा...

Read more
नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको बस चितवनमा पल्टिँदा २३ जना घाइते

नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको बस चितवनमा पल्टिँदा २३ जना घाइते

माघ २७, सोलुखुम्बु । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस बिहान साढे...

Read more
कर्मचारी युनियन सोलुको अध्यक्षमा केशव ढुंगाना, १८ सदस्यीय कार्यसमिति सर्वसम्मत

कर्मचारी युनियन सोलुको अध्यक्षमा केशव ढुंगाना, १८ सदस्यीय कार्यसमिति सर्वसम्मत

माघ २६, सोलुखुम्बु । नेपाल निजामति कर्मचारी युनियन सोलुखुम्बुको अध्यक्षमा केशव ढुंगाना सर्वसम्मत रुपमा चयन हुनु भएको छ । युनियनको नवौँ जिल्ला अधिवेशनको शनिबार अबेर सम्पन्न बन्द शत्रबाट ढुंगानाको अध्यक्षतामा...

Read more
कारागारनै पुगेर सोलुका सिडियोले दिए ५ कैदीलाई नागरिकता, ५५ जनाको राष्ट्रिय परिचयपत्र बन्यो

कारागारनै पुगेर सोलुका सिडियोले दिए ५ कैदीलाई नागरिकता, ५५ जनाको राष्ट्रिय परिचयपत्र बन्यो

माघ २५, साेलुखुम्बु । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले शनिबार विदाको दिनमा समेत जिल्ला कागारका कैदीलाई नागरिकता प्रदान गर्नु भएको छ । शनिबार दिनभरि नागरिकता शाखाका कर्मचारी र सबै...

Read more
सोलुखुम्बुका २१ कृषकलाई किवी बगैँचा सुधार्ने तालिम 

सोलुखुम्बुका २१ कृषकलाई किवी बगैँचा सुधार्ने तालिम 

माघ २६, सोलुखुम्बु । सोलुखुम्बुमा २१ कृषकलाई  किवी फल बगैँचा सुदृढीकरण अभिमुखिकरण तालिम दिइएको छ ।  किवी फल लगाइएकै ठाउँमा लगेर जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका २१ जना कृषकलाई स्थलगत तालिम गराइएको...

Read more
नेचासल्यान राष्ट्रपती रनिङ शिल्ड :  हिमाल दर्शनले चौथो पटक  उचाल्यो उपाधि

नेचासल्यान राष्ट्रपती रनिङ शिल्ड : हिमाल दर्शनले चौथो पटक उचाल्यो उपाधि

माघ २६, सोलुखुम्बु ।  चौथो संस्करणको नेचासल्यान गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हिमाल दर्शन माविले हात पारेको छ ।  गत २३ गतेबाट सुरु भएको गाउँपालिका स्तरीय चौथो राष्ट्रपति...

Read more
Page 310 of 562 1 … 309 310 311 … 562

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.