समाचार

समाचार

खोटाङमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

खोटाङमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

कार्तिक ९, सोलुखुम्बु । आगलागी हुँदा खोटाङमा एक घर जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बबरसिंह राईको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको हो । च्यास्मिटार दाल्फुका...

Read more
 उच्च हिमाली क्षेत्रमा सोलुखुम्बु प्रहरीको गस्ती

 उच्च हिमाली क्षेत्रमा सोलुखुम्बु प्रहरीको गस्ती

कार्तिक ९, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा प्रहरीले ४ हजार २ सय मिटरको उचाइमा प्रहरी गस्ती गरेको छ ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले लामो दुरीको...

Read more
सुकेधारामा शुभकामना आदान प्रदान तथा स्वर्ण जयन्ती विषयक भेटघाट कार्यक्रम गरिदै

सुकेधारामा शुभकामना आदान प्रदान तथा स्वर्ण जयन्ती विषयक भेटघाट कार्यक्रम गरिदै

कार्तिक ९, सोलुखुम्बु । काठमाडौँको सुकेधारा स्थित युनिभर्सल क्याफेमा शुभकामना आदान प्रदान तथा स्वर्ण जयन्ती विषयक भेटघाट कार्यक्रम २०८१ आयोजना गरिने भएको छ । हिमाल दर्शन माध्यमिक विद्यालय पूर्व विद्यार्थी...

Read more
कागेल, जुबु जोड्ने वात्तिम सडकमा मोटरसाईकल चल्न सुरु

कागेल, जुबु जोड्ने वात्तिम सडकमा मोटरसाईकल चल्न सुरु

कार्तिक ९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ कागेल र जुबु ४ जोडने वात्तिम वादे सडकमा मोटरसाइकल चल्न थालेको छ । गत असोज १२ गते आएको अविरल बर्षासँगैको पहिरो...

Read more
सगरमाथा निकुञ्जको स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण निषेध

सगरमाथा निकुञ्जको स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण निषेध

कार्तिक ९, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान र अवतरण निषेध गरेको छ । सगमाथा राष्ट्रिय निकुञ्जले सूचना निकालेर स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा व्यवसायीक हेली...

Read more
बेलीब्रिज निर्माणमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानलाई सम्मान

बेलीब्रिज निर्माणमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानलाई सम्मान

कार्तिक ९, सोलुखुम्बु । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरूलाई सम्मान गर्नुभएको छ ।...

Read more
लिखुपिकेमा आँखा केन्द्रको स्थापना, हजारौँ खर्च गरेर गाउँबाहिर जानुपर्ने बाध्यताको अन्त्य (फाेटाे फिचर सहित )

लिखुपिकेमा आँखा केन्द्रको स्थापना, हजारौँ खर्च गरेर गाउँबाहिर जानुपर्ने बाध्यताको अन्त्य (फाेटाे फिचर सहित )

कार्तिक ८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा ग्रामीण आँखा केन्द्रको स्थापना भएको छ । आज गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत र तिलगङ्गा सर्जिकल आँखा केन्द्र सोलुखुुम्बुका अध्यक्ष निमा तेण्डुप शेर्पाको...

Read more
नेचासल्यानमा बजार अनुगमन, हजारौँको अखाद्य तथा म्याद गुज्रिएका सामाग्री बरामद

नेचासल्यानमा बजार अनुगमन, हजारौँको अखाद्य तथा म्याद गुज्रिएका सामाग्री बरामद

कार्तिक ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गर्दा करिव २७ हजार बराबरको अखाद्य बस्तु जफत गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन संयोजक विना राईको...

Read more
भौतिक मन्त्री भूपेन्द्र राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी

भौतिक मन्त्री भूपेन्द्र राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी

कार्तिक ८, सोलुखुम्बु । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । मुख्यमन्त्रीको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार...

Read more
केन्द्रीय खानेपानी आयोजना अन्तर्गत सोताङ गाउँपालिकामा खानेपानी आयोजना सर्भेको काम सुरु

केन्द्रीय खानेपानी आयोजना अन्तर्गत सोताङ गाउँपालिकामा खानेपानी आयोजना सर्भेको काम सुरु

कार्तिक ८, सोलुखुुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा खानेपानी आयोजना सर्भेको काम सुरु गरिएको छ । सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको पहलमा बिहिबारबाट सर्भेको काम सुरु गरिएको हो । सोताङ गाउँपालिकाको...

Read more
Page 322 of 491 1 321 322 323 491

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.