समाचार

समाचार

गत असाेजकाे वर्षातले साेलुखुम्बुमा २५ लाखकाे अन्नबाली नष्ट

गत असाेजकाे वर्षातले साेलुखुम्बुमा २५ लाखकाे अन्नबाली नष्ट

कार्तिक ६, सोलुखुम्बु ।  गत असोज १० गते देखी १२ परेको अविरल वर्षातले हिमाली जिल्ला सोलुखुम्बुको कृषि क्षेत्रमा झण्डै २५ लाखको क्षति भएको छ ।  ३ दिन सम्म परेको अविरल...

Read more
 बनिसक्यो खुर्कोट पुल, भारबहन क्षमता जाँच गरेर आवतजावत खुलाइँदै

 बनिसक्यो खुर्कोट पुल, भारबहन क्षमता जाँच गरेर आवतजावत खुलाइँदै

कार्तिक ६, सोलुखुम्बु ।  सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सम्पन्न भएको छ । गत असोज १२ गतेको बाढीले पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज हालेको हो । बिहान बेलिब्रिजको...

Read more
थुलुङ दुधकोशी अस्पतालमा शल्यक्रिया मार्फत आठौँ प्रसूती 

थुलुङ दुधकोशी अस्पतालमा शल्यक्रिया मार्फत आठौँ प्रसूती 

कार्तिक ६, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका द्वारा सञ्चालित दुधकोशी सामुदायिक अस्पतालमा आठौँ पटक सिजेरीयन सेक्सन मार्फत प्रसूती गराईएको छ ।  गाउँपालिकाको वडा नम्बर ७ देउसाकी एक महिलाले आज अस्पतालमा...

Read more
खुम्बु क्षेत्रलाई जोड्ने छिर्दिघाट पुल निर्माण अन्तिम चरणमा, १ महिना भित्र कामसक्न मेयर शेर्पाको निर्देशन 

खुम्बु क्षेत्रलाई जोड्ने छिर्दिघाट पुल निर्माण अन्तिम चरणमा, १ महिना भित्र कामसक्न मेयर शेर्पाको निर्देशन 

कार्तिक ६, साेलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिका जोड्ने छिर्दिघाट मोटरेवल पूल  १ महिना भित्र निर्माण सम्पन्न गर्न सोलुदुधकुण्ड नगरपालिकाले जोड दिएको छ ।  सोमबार पुलको निरीक्षणमा पुग्नुभएका...

Read more
चिसो बढ्यो, उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

चिसो बढ्यो, उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

कार्तिक ६, सोलुखुम्बु । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले मधेश प्रदेश, बाग्मती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित...

Read more
काँगेलमा फुटसल र भलिबल प्रतियोगिता सुरु 

काँगेलमा फुटसल र भलिबल प्रतियोगिता सुरु 

कार्तिक ४, सोलुखुम्बु । सिर्जनशील युवा समाजको आयोजनामा सोलुखुम्बुमा फुटसल र भलिवल प्रतियोगिता सुरु भएको छ ।  थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ काँगेलमा आजबाट जिल्लाव्यापी फुटसल र भलिबल प्रतियोगिता...

Read more
निमोनियाका बिरामी शेर्पालाई प्रहरी जवानले दिए रगत 

निमोनियाका बिरामी शेर्पालाई प्रहरी जवानले दिए रगत 

कार्तिक ५, सोलुखुम्बु ।  फोक्सो सम्बन्धी समस्या र निमोनिया भएर जिल्ला अस्पताल फाप्लुमा उपचाररत शेर्पालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी जवानले रक्तदान गरेका छन् । अस्पतालमा उपचार गराइरहेका सेरक शेर्पालाई...

Read more
सोलुखुम्बुमा पाक्न थाल्यो धान, किसानलाई  धान भित्र्याउन माैसमकाे चिन्ता

सोलुखुम्बुमा पाक्न थाल्यो धान, किसानलाई धान भित्र्याउन माैसमकाे चिन्ता

कार्तिक ५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा धान काट्न सुरु भएको छ ।  जिल्लामा गत जेठ/असारमा रोपिएको धान अहिले काट्ने काम सुरु भएको हो । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका...

Read more
लोक सेवा आयोगले सहसचिव र उपसचिव स्तरका पदमा ६६० जनाको दरखास्त खुल्याे

लोक सेवा आयोगले सहसचिव र उपसचिव स्तरका पदमा ६६० जनाको दरखास्त खुल्याे

कात्तिक ५, सोलुखुम्बु  ।  लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ...

Read more
कोशीमा यातायात क्षेत्रको कर र दस्तुर मात्रै झण्डै ३ अर्ब , कहाँ जान्छ यत्रो पैसा ? 

कोशीमा यातायात क्षेत्रको कर र दस्तुर मात्रै झण्डै ३ अर्ब , कहाँ जान्छ यत्रो पैसा ? 

 कार्तिक ४, सोलुखुम्बु । कोशी प्रदेशमा झण्डै ३ अर्ब रुपैयाँ दस्तुर यातायात क्षेत्रबाट उठेको छ ।  गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा यातायात क्षेत्रको सेवा शुल्क र दस्तुरबाट मात्रै २...

Read more
Page 325 of 491 1 324 325 326 491

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.