समाचार

समाचार

खोटाङको रातमाटे बसेरीमा पहिरोको वितण्डा ४ घर पहिरोको उच्च जोखिममा 

खोटाङको रातमाटे बसेरीमा पहिरोको वितण्डा ४ घर पहिरोको उच्च जोखिममा 

असोज १२, सोलुखुम्बु । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ स्थित रातमाटे गाउँनै पहिरोको जोखिममा परेको छ ।  निरन्तरको वर्षातले रातमाटे गाउँका ६ घर पहिरोको जोखिममा एकैपटक परेका...

Read more
अझै उद्धार भएन, सिन्धुलीको भंगालोमा फसेका ३३ शिक्षक विद्यार्थी

अझै उद्धार भएन, सिन्धुलीको भंगालोमा फसेका ३३ शिक्षक विद्यार्थी

असोज १२, सोलखुम्बु । अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीका कारण काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको सिमाक्षेत्रमा रहेको सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं १ दुम्जामा रहेको कुशेश्वर महादेव...

Read more
साल्मे पहिरोबाट एक अमेरीकन नागरिक वेस्ले घाइते

साल्मे पहिरोबाट एक अमेरीकन नागरिक वेस्ले घाइते

असोज १२, सोलुखुम्बु । सोलुखुम्बुमा एक विदेशी पर्यटक माथिबाट झरेको ढुंगाले लागेर घाइते भएका छन् । सोलुखुम्बु घुम्न आएका अमेरीकन नागरिक वेस्ले इलाना स्न्याप साल्मे पहिरोमा पैदल हिड्दै गर्दा माथिबाट...

Read more
सोलुखोलाको बहाव उच्च,साल्मे मोटरेवल पुल जोखिममा 

सोलुखोलाको बहाव उच्च,साल्मे मोटरेवल पुल जोखिममा 

असोज १२, सोलुखुम्बु । निरन्तरको झरीले सोलुखुम्बुको लाइफलाइनको रुपमा रहेको साल्मे पुल बाढीको उच्च जोखीममा परेको छ । साेलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ साल्मे र ११ तिङ्लाकाे सिमानामा पर्ने...

Read more
 साल्मे पहिरोबाट एक अमेरिकन नागरिक घाइते, उपचारका लागी फाप्लु लगियो  

 साल्मे पहिरोबाट एक अमेरिकन नागरिक घाइते, उपचारका लागी फाप्लु लगियो  

असोज १२, सोलुखुम्बु । सोलुखुम्बुमा एक विदेशी पर्यटक माथिबाट झरेको ढुङ्गाले लागेर घाइते भएका छन् ।  सोलुखुम्बु घुम्न आएका अमेरिकन नागरिक (नाम नखुलिसकेका) साल्मे पहिरोमा पैदल हिँड्दै गर्दा माथिबाट झरेको...

Read more
हिउँमा फसेका ४ यात्रीको प्रहरीले ग¥यो उद्धार 

हिउँमा फसेका ४ यात्रीको प्रहरीले ग¥यो उद्धार 

असोज ११, सोलुखुम्बु ।  इम्जा ताल तर्फ पदयात्रा गर्न जाने क्रममा बाटो बिर्सिएर अलपत्र परेका ४ व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।  शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर...

Read more
स्वास्थ्य बिमाको रकम नपाउँदा समस्यामा सिन्धुली अस्पताल

स्वास्थ्य बिमाको रकम नपाउँदा समस्यामा सिन्धुली अस्पताल

असोज ११, सोलुखुम्बु । स्वास्थ्य बिमाबापतको रकम भुक्तानी नपाउँदा सिन्धुली अस्पताल समस्यामा परेको छ । सरकारको योजनाअनुसार नागरिकलाई स्वास्थ्य बिमाअन्तर्गतको सेवा प्रदान गर्दै आएको भए पनि स्वास्थ्य बिमा बोर्डबाट रकम...

Read more
पर्यटकीय सिजन सुरु भएपछि हिमाली क्षेत्रको अवस्था बुझ्न प्रहरीको गस्ती 

पर्यटकीय सिजन सुरु भएपछि हिमाली क्षेत्रको अवस्था बुझ्न प्रहरीको गस्ती 

असोज ११, सोलुखुम्बु ।  पर्यटकीय सिजन सुरु भएसँगै माथिल्लो हिमाली क्षेत्रमा प्रहरीले लामो दुरीको गस्ती गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निर्देशनमा इलाका प्रहरी कार्यालय नाम्चे र खुम्जुङबाट ५...

Read more
कोशी प्रदेशले गर्यो ‘पर्यटन वर्ष २०८२’ घोषणा

कोशी प्रदेशले गर्यो ‘पर्यटन वर्ष २०८२’ घोषणा

असोज ११, सोलुखुम्बु । आगामी वर्ष २०८२ लाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विराटनगरमा प्रदेश सरकारले एक समारोह आयोजना गरी...

Read more
शेर्पा संघ जापानको केन्द्रीय महाधिवेशन अक्टोबर २० मा हुदैँ

शेर्पा संघ जापानको केन्द्रीय महाधिवेशन अक्टोबर २० मा हुदैँ

असोज ११, सोलुखुम्बु । शेर्पा संघ जापानको केन्द्रीय महाधिवेशन आगामी अक्टोबर २० तारिखमा हुने भएको छ । जापानमा रहेका शेर्पा समुदाय, आदिवासीजनजाति महासंघ एनआरएन, बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा...

Read more
Page 340 of 492 1 339 340 341 492

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.