समाचार

समाचार

महिलालाई आत्मनिर्भर बनाउन सोताङमा अचार तथा आलु चिप्स बनाउने तालिम सुरु

महिलालाई आत्मनिर्भर बनाउन सोताङमा अचार तथा आलु चिप्स बनाउने तालिम सुरु

भदौ २४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ३ मा अचार तथा आलु चिप्स बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयको समन्वय र घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा...

Read more
 नेविसङ्घले आयोजना गरेको निबन्ध प्रतियोगितामा इशा प्रथम

 नेविसङ्घले आयोजना गरेको निबन्ध प्रतियोगितामा इशा प्रथम

भदौ २४, सोलुखुम्बु  । नेपाल विद्यार्थी संघ सोलुखुम्बुले आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा इशा भुजेल प्रथम भएकी छिन ।   बि पि कोइरालाकाे  १ सय ११ औँ जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान...

Read more
ताप्लेजुङको फक्ताङ्लुङमा बेवारिसे एक व्यक्तिको उद्धार

ताप्लेजुङको फक्ताङ्लुङमा बेवारिसे एक व्यक्तिको उद्धार

भदौ २४, सोलुखुम्बु । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमबाट बेवारिसे एक व्यक्तिको उद्धार गरिएको छ । खेजेनिमको चवाखुस्थित किसानले लगाएको अलैँची बगानमा बेवारिसे अवस्थामा भेटिएका ती व्यक्तिको उद्धार गरिएको हो ।...

Read more
खोटाङ र उदयपुर जोड्ने सुनकोसीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज बन्ने

खोटाङ र उदयपुर जोड्ने सुनकोसीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज बन्ने

भदौ २४, सोलुखुम्बु । उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सुनकोसी नदीको बङ्सिलाघाटमा अस्थायी बेलिब्रिज निर्माण हुनेभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सुनकोसी नदीको...

Read more
ऊर्जामन्त्री खड्का गृह जिल्ला सङ्खुवासभामा

ऊर्जामन्त्री खड्का गृह जिल्ला सङ्खुवासभामा

भदौ २४, सोलुखुम्बु । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला सङ्खुवासभा आइपुग्नुभएको छ । उहाँ मन्त्री भएपछि पहिलोपटक बुद्ध एयरको जहाजमार्फत गृहजिल्ला आईपुग्नु भएको हो । उहाँलाई सङ्खुवासभास्थित तुम्लिङटार...

Read more
रीड नेपालद्धारा माप्यमा लैङ्गिक समानता, समावेशी शिक्षा, बाल सुरक्षा तथा अपाङ्गता सम्बन्धि तालिम

रीड नेपालद्धारा माप्यमा लैङ्गिक समानता, समावेशी शिक्षा, बाल सुरक्षा तथा अपाङ्गता सम्बन्धि तालिम

भदौ २४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा २ दिने लैङ्गिक समानता, समावेशी शिक्षा, बाल सुरक्षा तथा अपाङ्गता सम्बन्धि तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा माप्य दुधकोशी...

Read more
यी चार प्रदेशमा आज भारी वर्षा

यी चार प्रदेशमा आज भारी वर्षा

भदौ २४, सोलुखुम्बु । देशका केही भूभागमा बिहान वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो । दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...

Read more
सोलुखुम्बुको शान्ति सुरक्षा प्रत्याभूतिमा अव्बल प्रहरी, उस्तै खेलमा पनि 

सोलुखुम्बुको शान्ति सुरक्षा प्रत्याभूतिमा अव्बल प्रहरी, उस्तै खेलमा पनि 

भदौ २३, सोलुखुम्बु ।  शान्ति सुरक्षाका सँगै नेपाल प्रहरीको अन्यत्र उपस्थिति पनि उत्तिकै प्रशंसनिय बन्दै गएको छ । हिमाली जिल्ला सोलुखुम्बुको जिल्ला प्रहरी कार्यालय र मातहतका सुरक्षा इकाईमा कार्यरत प्रहरीले खेल क्षेत्रमा...

Read more
लिखुपिकेकी अध्यक्ष कार्कीले गरिन वन मन्त्री शाही सँग भेट, रोयल्टी बाझिएको विषयमा छलफल 

लिखुपिकेकी अध्यक्ष कार्कीले गरिन वन मन्त्री शाही सँग भेट, रोयल्टी बाझिएको विषयमा छलफल 

भदौ २३, सोलुखुम्बु ।  लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीसँग भेट गर्नुभएको छ ।  गाउँपालिकामा सञ्चालित एमभि दुगड हाइड्रो पावरले राजस्व रकमान्तर गरि...

Read more
मोरङमा चट्याङ लागेर बालकको मृत्यु, बालिका घाइते

मोरङमा चट्याङ लागेर बालकको मृत्यु, बालिका घाइते

भदौ २३, सोलुखुम्बु । चट्याङ लागेर मोरङमा एक बालकको मृत्यु भएको छ भने बालिका घाइते भएकी छन् । आइतबार दिउँसो खेलिरहेको अवस्थामा चट्याङ् पर्दा सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका...

Read more
Page 354 of 492 1 353 354 355 492

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.