FEATURED

FEATURED

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

कोशी लोकमार्गको फेदी खण्डमा एकतर्फी यातायात सञ्चालन सुरु

जेठ १७, सोलुखुम्बु । लेउती खोलामा शनिबार बिहान आएको बाढीले क्षति पुर्‍याएको कोशी लोकमार्गको फेदी खण्डमा मर्मतपछि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा बाढीले...

Read more
सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

सोलुदुधकुण्ड नगरपालिकाद्वारा सडक मापदण्ड उल्लंघन गर्नेप्रति कडा चेतावनी

जेठ १७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्रको सडक विस्तार, निर्माण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउनका लागि नयाँ सडक मापदण्ड निर्धारण गरी कार्यान्वयनमा ल्याएको जनाएको छ । नगरपालिकाले हाल...

Read more
खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

खोटाङको दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा मोटरेबल पुल निर्माण हुने

जेठ १७, सोलुखुम्बु । खोटाङको सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक अन्तर्गतको दिखुवा खोलामा मोटरेबल पुल निर्माण हुने भएको छ । शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र...

Read more
खच्चड चरिचरण रोक्न खिजिदेम्बा–९ को आग्रह

खच्चड चरिचरण रोक्न खिजिदेम्बा–९ को आग्रह

जेठ १७, सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ ले सोलुखुम्बु सिमावर्ती क्षेत्रहरूमा खच्चड चरिचरण बन्द गर्न आग्रह गरेको छ । वडा कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै स्थानीय वनस्पति, जडिबुटी र...

Read more
नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाद्वारा हलेसीमा “तुवाचुङ् डे” उद्घाटन

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाद्वारा हलेसीमा “तुवाचुङ् डे” उद्घाटन

जेठ १७, सोलुखुम्बु । किराँत समुदायको चाड साकेला उभौलीको अवसरमा तुवाचुङ् जायजुम संरक्षण समिति खोटाङद्वारा आयोजित “तुवाचुङ् डे” कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गर्नुभएको छ । शनिबार...

Read more
जिल्ला अस्पताल खोटाङको पहिलो सामाजिक परीक्षण मस्यौदा प्रतिवेदन सार्वजनिक

जिल्ला अस्पताल खोटाङको पहिलो सामाजिक परीक्षण मस्यौदा प्रतिवेदन सार्वजनिक

जेठ १७, सोलुखुम्बु । जिल्ला अस्पताल खोटाङको स्थापनायता पहिलोपटक सामाजिक परीक्षणको मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । अस्पतालको सेवा, पारदर्शिता, जवाफदेहिता तथा सेवाग्राहीको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक परीक्षण गरिएको...

Read more
नेपाल शिक्षक महासंघ सोलुखुम्बुमा नेतृत्वको पूर्णताः स्थानीय शिक्षा अभियानमा नयाँ ऊर्जा

नेपाल शिक्षक महासंघ सोलुखुम्बुमा नेतृत्वको पूर्णताः स्थानीय शिक्षा अभियानमा नयाँ ऊर्जा

जेठ १७, सोलुखुम्बु । लामो समयदेखि अपूर्ण रहेको नेपाल शिक्षक महासंघ सोलुखुम्बुको कार्यसमिति शनिबार पूर्णता पाएसँगै स्थानीय शिक्षक आन्दोलनमा नयाँ उत्साह थपिएको छ । सल्लेरीमा आयोजित विशेष कार्यक्रममार्फत जनक कुमार...

Read more
सोलु–ओखल्ढुंगाको सिमा विवाद हल गर्न समिति गठन

सोलु–ओखल्ढुंगाको सिमा विवाद हल गर्न समिति गठन

जेठ १७, सोलुखुम्बु । लामो समय देखि सिमा विवाद रहेको सोलुखुम्बु र ओखल्ढुंगाको बुलबुले क्षेत्रको विवाद समाधान गर्न कार्यदल गठन गरिएको छ । शनिबार दुई जिल्लाको सुरक्षा समितिका पदाधिकारीको सल्लेरीमा...

Read more
फाप्लु अस्पताललाई ५० शैयाको बनाउन पहल शुरु : समन्वय प्रमुख निरौला

फाप्लु अस्पताललाई ५० शैयाको बनाउन पहल शुरु : समन्वय प्रमुख निरौला

जेठ १७, सोलुखुम्बु । जिल्ला समन्वय सोलुखुम्बुका प्रमख कृष्णप्रसाद निरौलाले जिल्ला अस्पताल फाप्लुलाई स्तरउन्नती गरि ५० शैयाको बनाउन पहल थालिएको बताउनु भएको छ । अस्पतालको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गर्न...

Read more
स्व. रमेश बाबु थुलुङको स्मृतिमा छात्रवृत्ति वितरण तथा शालिक माल्यार्पण कार्यक्रम सम्पन्न

स्व. रमेश बाबु थुलुङको स्मृतिमा छात्रवृत्ति वितरण तथा शालिक माल्यार्पण कार्यक्रम सम्पन्न

जेठ १७, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ निवासी स्वर्गीय रमेश बाबु थुलुङको चौथो पुण्य तिथिको अवसरमा आयोजित शालिक माल्यार्पण तथा छात्रवृत्ति वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । हिम...

Read more
Page 187 of 551 1 186 187 188 551

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.