समाज

सोलुखुम्बु भित्रिने र बाहिरिने सवारीको इन्ट्री गर्ने कार्य सुरु 

सोलुखुम्बु भित्रिने र बाहिरिने सवारीको इन्ट्री गर्ने कार्य सुरु 

साउन १, सोलुखुम्बु ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले रातीको समयमा जिल्ला बाहिरिने वा भित्रिने यात्रुहरूको लगत राख्ने भएको छ ।  कार्यालयले मनसुन जन्य सम्भावित विपदको मध्यनजर गर्दै मङ्गलबार आजबाट सोलुखुम्बुबाट...

Read more
सोलुदुधकुण्ड नगरपालिका ४ ले सम्पन्न गर्यो, ३६ लाख बराबरको वडा स्तरीय योजना

सोलुदुधकुण्ड नगरपालिका ४ ले सम्पन्न गर्यो, ३६ लाख बराबरको वडा स्तरीय योजना

साउन १, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुले एक आर्थिक वर्षमा ३६ लाख बराबरको वडा स्तरीय योजना सम्पन्न गरेको छ । वडाले आर्थिक वर्ष २०८०/०८१ सालको साउन...

Read more
सोताङमा सुत्केरीलाई एम्बुलेन्स फ्रि 

सोताङमा सुत्केरीलाई एम्बुलेन्स फ्रि 

साउन १, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले सुत्केरी महिलाहरूलाई एम्बुलेन्स सेवा निशुल्क दिने भएको छ ।  गाउँपालिकाले आर्थिक वर्षको पहिलो दिन साउन १ गतेबाटै लागू हुने गरि पालिका भरिका सुत्केरी महिलाका...

Read more
कुखुरा फर्म सञ्चालकको बीभत्स हत्या

घाँस काट्न गएकी अनिताको भीरबाट लडेर ज्यान गयो

साउन १, सोलुखुम्बु ।  सोलुखुम्बको थुलुङ दुधकोशी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।  गाउँपालिकाको वडा नम्बर २ काँगेलकी अनिता भुजेल स्थानीय भिरकुना भिरमा घाँस काट्ने क्रममा लड्दा ज्यान...

Read more
झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

साउन १, सोलुखुम्बु । झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी...

Read more
आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

साउन १, सोलुखुम्बु । सौरमास अनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने अर्थात् (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले...

Read more
बाढीले घर बगाउँदा तीन जना बालिकाको मृत्यु

बाढीले घर बगाउँदा तीन जना बालिकाको मृत्यु

साउन १, सोलुखुम्बु । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जना बालिकाको ज्यान गएको छ । आठबिसकोट नगरपालिकाको गिजागार खोलामा बाढी आउँदा एक जना वेपत्ता हुनुका साथै सात जना घाइते...

Read more
सोलुखुम्बुको बेनी बन्यो जिल्लाकै पहिलो कृषिमा यान्त्रीकरण  वडा 

सोलुखुम्बुको बेनी बन्यो जिल्लाकै पहिलो कृषिमा यान्त्रीकरण  वडा 

असार ३१, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ जिल्लाकै पहिलो कृषिमा यन्त्रीकरण वडा घोषणा गरिएको छ ।  आज नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले वडालाई कृषिमा यन्त्रीकरण वडा घोषणा गर्नुभएको छ...

Read more
थुलुङ दुधकोशीमा चट्याङ लागेर पशुचौपायामा क्षति

थुलुङ दुधकोशीमा चट्याङ लागेर पशुचौपायामा क्षति

असार ३१, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ७ सान्तेकु स्थित चट्याङ पर्दा एक वटा भैँसीको पाँडा मरेको छ । गए राति परेको चट्याङले स्थानीय कुमार सिंह राईको टिनको...

Read more
त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

असार ३०, सोलुखुम्बु । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारी भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण...

Read more
Page 93 of 133 1 92 93 94 133

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.