Month: December 2024

काँग्रेस महामन्त्री शर्मासहित पाँच युवाले गरे लोबुचे हिमालको सफल आरोहण

काँग्रेस महामन्त्री शर्मासहित पाँच युवाले गरे लोबुचे हिमालको सफल आरोहण

मंसिर २९, सोलुखुम्बु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद दिवसको सन्दर्भ पारेर ६ हजार १ सय ४५ ...

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु अध्यक्षमा दर्नाल विजयी, चौतारी पराजित

नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु अध्यक्षमा दर्नाल विजयी, चौतारी पराजित

मंसिर २९, सोलुखुम्बु । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा सुवास दर्नाल विजयी भएका छन् । प्रेस युनियनका दर्नालले प्रेस चौतारीका ...

खुम्बु क्षेत्रमा संघले हेलिकप्टर उडान नरोक्ने

खुम्बु क्षेत्रमा संघले हेलिकप्टर उडान नरोक्ने

मंसिर २९, सोलुखुम्बु । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा ...

आजको मौसम : कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

आजको मौसम : कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

मंसिर २९, सोलुखुम्बु । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशभर मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका ...

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 साेलुखुम्ब जिल्ला प्रशासनले दियो उपचाररत कैदीलाई नागरिकता 

मंसिर २७, सोलुखुम्बु ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले एक कैदीबन्दीलाई नागरिकता वितरण गरेको छ ।  एक अपराधमा पुर्पक्षमा लागी थुनामा ...

होरिजन हिमालयन एडभेन्चर्सले टाक्सिन्दु माविमा वितरण गर्यो शैक्षिक सामाग्री

होरिजन हिमालयन एडभेन्चर्सले टाक्सिन्दु माविमा वितरण गर्यो शैक्षिक सामाग्री

मंसिर २७, सोलुखुम्बु । होरिजन  हिमालय एडभेन्चर्स ट्रेकिङ कम्पनीले सोलुखुम्बुको एक विद्यालयमा शैक्षिक तथा खेल सामाग्री वितरण गरेको छ । फाउण्डेसनले जिल्लाको सोलुसदुधकुण्ड नगरपालिका वडा नम्बर ...

होराइजन एडभेन्चर्सले टाक्सीन्धु माविमा वितरण ग¥यो शैक्षिक सामाग्री 

होराइजन एडभेन्चर्सले टाक्सीन्धु माविमा वितरण ग¥यो शैक्षिक सामाग्री 

मंसिर २७, सोलुखुम्बु ।  होराइजन हिमालय एडभेन्चर्स फाउण्डेसनले सोलुखुम्बुको एक विद्यालयमा शैक्षिक तथा खेल सामाग्री बितरण गरेको छ । फाउण्डेसनले ...

फाप्लु स्थित सानो दूधकुण्ड प्रहरीले गर्यो सरसफाइ 

फाप्लु स्थित सानो दूधकुण्ड प्रहरीले गर्यो सरसफाइ 

मंसिर २६, सोलुखुम्बु ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सदरमुकाम नजिकैको तीर्थस्थल सानो दुधकुण्ड सरसफाइ गरेको छ ।  प्रहरी नायब उपरीक्षक ...

पुर्व मन्त्री राजभण्डारीले गरे सारे पहिरोको निरिक्षण, तिनै तहका सरकारसँग क्षति न्यूनिकरणका लागी पहल गर्ने प्रतिबद्धता 

पुर्व मन्त्री राजभण्डारीले गरे सारे पहिरोको निरिक्षण, तिनै तहका सरकारसँग क्षति न्यूनिकरणका लागी पहल गर्ने प्रतिबद्धता 

मंसिर २६, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङलामा गएको सुख्खा पहिरोको पूर्व सामाजिक विकास मन्त्री बुद्धिराज भण्डारीले अनुगमन ...

Page 16 of 24 1 15 16 17 24

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist