प्रधानमन्त्री ओलीद्धारा ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन, चौरीखर्क सम्म कालोपत्रे सडक निर्माण गर्ने प्रतिबद्धता
पौष २०, सोलुखुम्बु । सोलुखुम्बु लुक्लानजिकै सुर्केसम्म पुगेको सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका...














