Latest Post

एकता बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न 

एकता बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न 

पौष १३, सोलुखुम्बु ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काम स्थित एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक...

ऐसेलुखर्कका २ जना अपाङ्गता भएका व्यक्तिलाई  घरमै नागरिकता 

ऐसेलुखर्कका २ जना अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता 

पौष १३, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका २ जना अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।  गाउँपालिकाको...

कारागारका  कैदीको सोलु प्रशासनले ग¥यो स्वास्थ्य जाँच 

कारागारका कैदीको सोलु प्रशासनले ग¥यो स्वास्थ्य जाँच 

पौष १३, सोलुखुम्बु ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परिक्षण गरेको छ ।  कारागारमा कैद भुक्तान गरिरहेका...

 सोलुदुधकुण्डको प्रशासनिक भवन सहरी विकास मन्त्री सिंहले शिलान्यास गर्ने (अडियाे सहित)

 सोलुदुधकुण्डको प्रशासनिक भवन सहरी विकास मन्त्री सिंहले शिलान्यास गर्ने (अडियाे सहित)

पौष १२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम तय...

सातै प्रदेशमा आज वर्षाको सम्भावना, यी स्थानमा हिमपात

सातै प्रदेशमा आज वर्षाको सम्भावना, यी स्थानमा हिमपात

पौष १३, सोलुखुम्बु । पश्चिमी न्यूनचापीय प्रणालीका कारण शनिबार देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका...

Page 635 of 1088 1 634 635 636 1,088

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.