समाचार

समाचार

सोलुका कैदीबन्दीमा देखियो ठेउला संक्रमण, २८ जनाको उपचार

सोलुका कैदीबन्दीमा देखियो ठेउला संक्रमण, २८ जनाको उपचार

चैत्र २९, सोलुखुम्बु । जिल्ला कारागार सोलुखुम्बुका कैदीबन्दीमा ठेउलाको संक्रमण देखिएको छ । कारागारमा २८ जना कैदीबन्दीमा ठेउला संक्रमण भएपछि उपचार गरिएको  प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिनुभयो ।...

Read more
करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

चैत्र २९, सोलुखुम्बु । सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लङ्खुवा खोलामा करेन्ट लगाएर...

Read more
सातै प्रदेश मध्ये सबै भन्दा उत्कृष्ट बन्यो कोशी उद्योग वाणिज्य महासघं

सातै प्रदेश मध्ये सबै भन्दा उत्कृष्ट बन्यो कोशी उद्योग वाणिज्य महासघं

चैत्र २९, सोलुखुम्बु । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समिति यो वर्षको उत्कृष्ट घोषित भएको छ । महासङ्घको ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को...

Read more
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद

धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद

चैत्र २९, सोलुखुम्बु । सुनसरीको धरान–६ मा रहेको पाँचकन्या सामुदायिक वनमा सोमबार मृत फेला परेकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले मृतक महिला...

Read more
सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड

सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड

चैत्र २९, सोलुखुम्बु । सुनको भाउले आज फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार नौ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।...

Read more
खोटाङमा रेडपाण्डा तथा थार महोत्सवको तयारी पूरा

खोटाङमा रेडपाण्डा तथा थार महोत्सवको तयारी पूरा

चैत्र २९, सोलुखुम्बु । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का अवसरमा आगामी सोमबारदेखि खोटाङमा आयोजना हुने दुईदिने ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ को तयारी प्रायः पूरा भएको छ । दिक्तेल रुपाकोट मझुवागढी...

Read more
मौसम पूर्वानुमान : आज र भोलि पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान : आज र भोलि पनि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

चैत्र २९, सोलुखुम्बु / देशका केही ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ । उदयपुर, गुल्मी, जुम्ला, कैलाली, बाँकेलगायतका जिल्लाहरुमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...

Read more
लिम्चुङ्बुङमा ४५ परिवारको नि : शुल्क स्वास्थ्य बिमा

लिम्चुङ्बुङमा ४५ परिवारको नि : शुल्क स्वास्थ्य बिमा

चैत्र २८, सोलुखुम्बु ।  उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका वडा नम्बर २ ताम्लिछाका ४५ परिवारको नि ःशुल्क स्वास्थ्य बिमा गरिएको छ । वडाको आर्थिक बर्ष २०८१/०८२ को वडा सभाबाट पारित वडा अध्यक्ष...

Read more
ब्राइट भिजन फाउन्डेसनले माप्यमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै

ब्राइट भिजन फाउन्डेसनले माप्यमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै

चैत्र २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा नि : शुल्क स्वास्थ्य शिविर हुने भएको छ । ब्राइट भिजन फाउन्डेसनको आयोजना तथा गाउँपालिकाको सहकार्यमा आउँदो बैशाख ६ र ७ गते...

Read more
ओखलढुगांमा चट्याङ लागेर पाँच जना घाइते, लिखुमा विद्युत् सेवा अवरुद्ध

ओखलढुगांमा चट्याङ लागेर पाँच जना घाइते, लिखुमा विद्युत् सेवा अवरुद्ध

चैत्र २८, सोलुखुम्बु । ओखलढुगांको लिखु गाउँपालिकामा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । लिखु गाउँपालिका–५ मझुवाका ४६ वर्षका हर्क श्रेष्ठ, केशरी सुनुवार, कृष्णमाया सुनुवार विष्णुमाया सुनुवार र भोजबहादुर...

Read more
Page 185 of 489 1 184 185 186 489

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.