समाचार

समाचार

रुम्जाटार अस्पतालको सामाजिक विभागमा ३ महिनामा ९४ जनाले सेवा लिए

रुम्जाटार अस्पतालको सामाजिक विभागमा ३ महिनामा ९४ जनाले सेवा लिए

कार्तिक १९, सोलुखुम्बु । रुम्जाटार अस्पताल ओखलढुंगाको सामाजिक विभागमा ३ महिनामा ९४ जनाले सेवा लिएका छन । जिल्ला अस्पतालको सामाजिक सेवा ईकाई विभागमा श्रावण, भदौ र असोज महिनामा ९४ जनाले...

Read more
तिहार सकियो, छठ पर्वको तयारी सुरु

तिहार सकियो, छठ पर्वको तयारी सुरु

कार्तिक १९, सोलुखुम्बु । यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु, आरोग्य र ऐश्वर्य...

Read more
देउसी भैलो कार्यक्रमबाटै हिमाल दर्शनमा झण्डै ३ लाख दान

देउसी भैलो कार्यक्रमबाटै हिमाल दर्शनमा झण्डै ३ लाख दान

कार्तिक १७, सोलुखुम्बु । सोलुखुम्बुको हिमाल दर्शन माध्यमिक विद्यालयले आयोजना गरेको देउसी भैलो कार्यक्रममा २ लाख ७४ हजार बढी रकम सङ्कलन भएको छ । जिल्लाको नेचासल्यान गाउँपालिका ३ मा रहेको...

Read more
 जुबुको सगरमाथा आविका विद्यार्थीलाई झोला तथा पोशाक वितरण 

 जुबुको सगरमाथा आविका विद्यार्थीलाई झोला तथा पोशाक वितरण 

कार्तिक १६, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ५ को एक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।  जुबुको सगरमाथा आधारभूत विद्यालयका ३० विद्यार्थीलाई...

Read more
खुम्बु क्षेत्रमा लडेर घाइते पर्यटकको प्रहरीले ग¥यो उद्धार 

खुम्बु क्षेत्रमा लडेर घाइते पर्यटकको प्रहरीले ग¥यो उद्धार 

कार्तिक १६, सोलुखुम्बु । भ्रमणका क्रममा लडेर घाइते भएका विदेशी नागरिकलाइ प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको छ ।  विहीबार लडेर घाइते अवस्थामा रहेको खवर आउनासाथ जापानिज नागरिक मित्सीगु सिसिडोलाई उद्धार...

Read more
नेपालमै ५००० मिटर उचाइमा पहिलो स्वास्थ्य क्लिनिक स्थापना

नेपालमै ५००० मिटर उचाइमा पहिलो स्वास्थ्य क्लिनिक स्थापना

कार्तिक १५, साेलुखुम्बु ।   ५ हजार मिटरको उचाइमा पहिलो स्वास्थ्य क्लिनिक स्थापना भएको छ ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ सारेमा स्वास्थ्य सेवाको अभावलाई चिर्दै, महाकुलुङ गाउँपालिका वडा नं. २, पहिलोपटक...

Read more
तोकिएन सोलुखुम्बुमा देउसीभैलो खेल्ने समय, अराजक नहुन आग्रह 

तोकिएन सोलुखुम्बुमा देउसीभैलो खेल्ने समय, अराजक नहुन आग्रह 

कार्तिक १५, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा खुल्ला रुपमा देउसी भैलो खेल्न पाइने भएको छ ।  देशभरका जिल्लामा देउसीभैलो खेल्नका लागी समयसीमा निर्धारण गरिरहँदा सोलुखुम्बुमा भने समयसीमा नताेकिएको हो ।...

Read more
सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई मजदुरको मृत्यु

सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई मजदुरको मृत्यु

कार्तिक १५, सोलुखुम्बु । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ। मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको...

Read more
पञ्चावती आधारभूत विद्यालयद्वारा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम

पञ्चावती आधारभूत विद्यालयद्वारा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम

कार्तिक १४, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका वडा नं ५ रुपाटार स्थित पञ्चावती आधारभूत विद्यालय रामपुरले शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले बुधबार विभिन्न सांस्कृतिक...

Read more

कार्तिक १४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाद्वारा महिला समुहलाई कुर्सी तथा टेवल हस्तान्तरण गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को महिला लक्षित वर्गको बजेटबाट वस्तु खरिद गरि हस्तान्तरण गरिएको...

Read more
Page 318 of 491 1 317 318 319 491

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.