समाचार

समाचार

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुद्वारा पहिरो पिडितलाई राहत

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुद्वारा पहिरो पिडितलाई राहत

असोज २, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पहिरो पिडितलाई राहत प्रदान गरेको छ । बुधबार सोलुदुधकुण्ड नगरपालिका २ बेनीका पासाङ शेर्पालाई १५ हजार रुपैँया नगदसहित राहत वितरण गरेको हो...

Read more
शारीरिक सुगठनका हस्ति मोरङका प्रकाश राईको निधन

शारीरिक सुगठनका हस्ति मोरङका प्रकाश राईको निधन

असोज २, सोलुखुम्बु । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । बुधबार बिहान ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो...

Read more
संखुवासभामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्य

संखुवासभामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्य

असोज २, सोलुखुम्बु । संखुवासभाको मकालु गाउँपालिका ३ समाटारमा ट्याक्टर दुर्घटना हुँदा बुधबार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । खाँदबारी किमाथांका सडकखण्डको वरुणबाट खाादबारी आउने क्रममा ट्याक्टर भिरबाट खसेको...

Read more
साहस ऊर्जाको बोनस सेयर घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने

साहस ऊर्जाको बोनस सेयर घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने

असाेज २, साेलुखुम्बु । साहस ऊर्जाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीका लागि ८ प्रतिशत बोनस सेयर घोषणा गरेको...

Read more
संविधान दिवस : गुप्तकालिका देवी मन्दिर सरसफाई

संविधान दिवस : गुप्तकालिका देवी मन्दिर सरसफाई

असोज २, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ मा संविधान दिवसको अवसरमा उदाहरणीय काम गरेर मनाईएको छ । बुधवार दोर्पू स्थित गुप्तकालिका देवी मन्दिर परिसरमा सरसफाई गरी संविधान...

Read more
खोलाले बगाएर बेपत्ता भएका मगरको शव १० दिनपछि फेला

खोलाले बगाएर बेपत्ता भएका मगरको शव १० दिनपछि फेला

असोज २, सोलुखुम्बु । खोलाले बगाएर बेपत्ता भएका पुर्ण बहादुर मगर मृत फेला परेका छन् । मगरको शव मंगलबार खुम्बु पासाङ ल्हामु गाउँपालिका १ खरिखोलामा फेला परेको हो । गत...

Read more
 साल्मे गाउँ नजिकै ठुलो पहिरो, खानेपानीको हाहाकार 

 साल्मे गाउँ नजिकै ठुलो पहिरो, खानेपानीको हाहाकार 

असोज १, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ मा पर्ने साल्मे बस्ती नजिकैबाट पहिरो झर्दा खानेपनीको हाहाकार मच्चिएको छ ।  गएराती करिव ११ बजेको समयमा साल्मे गाउँबाट करिव...

Read more
महाकुलुङमा हुलाक कार्यालयको स्थापना

महाकुलुङमा हुलाक कार्यालयको स्थापना

असोज १, सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा पालिका हुलाक कार्यलयको स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ बुङमा आईतबार एक कार्यक्रमका बिच महाकुलुङ हुलाक कार्यालयको स्थापना गरिएको हो । नेपाल...

Read more
आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

असोज १, सोलुखुम्बु । आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस...

Read more
कोशी प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने

कोशी प्रदेश सरकारले संविधान दिवस तीन दिन मनाउने

भदौ ३१, सोलुखुम्बु । कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसको रुपमा तीन दिन सम्म मनाउने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले विविध...

Read more
Page 383 of 528 1 382 383 384 528

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.