FEATURED

FEATURED

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

भदौ १५, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका–५ स्थित रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा गरिएको छ । ‘पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका, २०७९’ तथा ‘पोषणमैत्री स्थानीय शासन...

Read more
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

भाद्र १५, सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिकाले विपद् व्यवस्थापन, कर्मचारी प्रशासन तथा नागरिकको सहज सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कोइरालाले...

Read more
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

भदौ १५, सोलुखुम्बु । सोलुखुम्बुमा आयोजना हुने भनिएको रेडपाण्डा म्याराथनको मिति परिवर्तन गरिएको छ । हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुको आयोजनामा सेप्टेम्बर ४ तारिखमा सञ्चालन गर्ने तयारी गरिएको म्याराथनको...

Read more
दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

भदौ १५, सोलुखुम्बु । नेपाली सेनाको दुर्गाबक्स गणको पहलमा सोलुदूधकुण्ड नगरपालिका–१ स्थित दूधकुण्डमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २७५ जना लाभान्वित भएका छन् । जनै पूर्णिमाको अवसरमा दूधकुण्डमा लागेको मेलालाई...

Read more
चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

भदौ १५, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय तहमै विभिन्न स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ । गाउँपालिकाले दन्त सेवा,...

Read more
रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

बाढीपछि सम्पर्कविहीन खोटाङका रुपेश परिवारको सम्पर्कमा

भदौ १५, सोलुखुम्बु । रसुवामा हालै आएको बाढीपछि सम्पर्कविहीन भएका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का २३ वर्षीय रुपेश परियार परिवारको सम्पर्कमा आएका छन् । परिवारका अनुसार रुपेश हाल परिवारसँग...

Read more
उदयपुरमा एक हजार १२२ किलो गाँजा बरामद, तीन जना पक्राउ

उदयपुरमा एक हजार १२२ किलो गाँजा बरामद, तीन जना पक्राउ

भदौ १५, सोलुखुम्बु । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन जंगलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ...

Read more
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढी ः सोलुखुम्बुका २२ जना अझै सम्पर्कविहीन, सम्पर्कमा आएका छैनन्

भाद्र १५, सोलुखुम्बु । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न स्थानमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका सोलुखुम्बुका नागरिक परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि जिल्ला प्रशासन कार्यालय...

Read more
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

भाद्र १४, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका पालिकावासीलाई लक्षित गरी दुईदिने एकीकृत सेवा प्रवाह शिविर सुरु गरेको छ । काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सुरु भएको शिविरमा...

Read more
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

खुम्बुपासाङल्हामुले बाढीपीडितका लागि २२ लाख २२ हजार दिने

भाद्र १४, सोलुखुम्बु । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले २२ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने भएको छ...

Read more
Page 11 of 589 1 10 11 12 589

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.