FEATURED

FEATURED

धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु

धनकुटामा रुखबाट लडेर एक जनाको मृत्यु

चैत्र १८, सोलुखुम्बु । धनकुटामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । शहीदभूमि गाउँपालिका वडा नम्बर ३ सिरवानीका ५३ वर्षीय मन्दिरबहादुर राईको घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गएको...

Read more
उदयपुरको त्रियुगाले जलाधार संरक्षणको कामलाई उच्च प्राथमिकता दिँदै

उदयपुरको त्रियुगाले जलाधार संरक्षणको कामलाई उच्च प्राथमिकता दिँदै

चैत्र १८, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिकाले जलाधार संरक्षणको कामलाई उच्च प्राथमिकता दिँदै आएको छ । पछिल्लो समय त्रियुगा उपत्यका र आसपासका सिमसार क्षेत्र अतिक्रमणमा परी जैविक विविधताको अस्तित्व सङ्कटमा...

Read more
रास्वपा खोटाङका नेता तीनकुनेको हिंसात्मक प्रदर्शनमा पक्राउ

रास्वपा खोटाङका नेता तीनकुनेको हिंसात्मक प्रदर्शनमा पक्राउ

चैत्र १८, सोलुखुम्बु । काठमाडौँको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका छन्। रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्व सभापति समेत...

Read more
नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सोलुको तेस्रो प्रतिनिधि सभा सकियो

नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सोलुको तेस्रो प्रतिनिधि सभा सकियो

चैत्र १८, सोलुखुम्बु । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सोलुखुम्बुको तेस्रो जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ । सोमबार नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सोलुखुम्बका अध्यक्ष मदन कुमार राईको...

Read more
महामन्त्री थापाको प्रमुख आतिथ्यतामा सकियो स्व.बस्नेतको श्रद्धाञ्जली सभा

महामन्त्री थापाको प्रमुख आतिथ्यतामा सकियो स्व.बस्नेतको श्रद्धाञ्जली सभा

चैत्र १८, सोलुखुम्बु । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा गणेश बहादुर बस्नेतको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सोमबार नेपाली कांग्रेस सोलुखुम्बुको आयोजनामा कांग्रेसका जेष्ठ राजनीति सदस्य...

Read more
आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू भागमा आंशिक बदली रहने

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू भागमा आंशिक बदली रहने

चैत्र १८, सोलुखुम्बु । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा...

Read more
रहेनन् वरिष्ठ पत्रकार कमल कोइराला

रहेनन् वरिष्ठ पत्रकार कमल कोइराला

चैत्र १८, सोलुखुम्बु । वरिष्ठ पत्रकार एवम् पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ ।केही दिनअघि घरमै लडेर बिरामी हुनुभएका कोइरालालाई उपचारका लागि सिनामङ्गलको केएमसी अस्पतालमा भर्ना गरिएकोमा...

Read more
सामाजिक अभियान्ता तथा नागरिक समाजले गर्याे नेचासल्यान गाउँपालिकाको ध्यानाकर्षण

सामाजिक अभियान्ता तथा नागरिक समाजले गर्याे नेचासल्यान गाउँपालिकाको ध्यानाकर्षण

चैत्र १७, सोलुखुम्बु । सामाजिक अभियान्ता तथा नागरिक समाजले नेचासल्यान गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । “गाउँपालिकाको वडा नम्बर ३ बिहिबारे बजारमा रहेको सार्वजनिक जग्गा र बजार हुदैँ बग्ने ठाडो हाँडीखोलामा...

Read more
महाकुलुङमा स्वास्थ्य बीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु

महाकुलुङमा स्वास्थ्य बीमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु

चैत्र १७, झलक राई, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा स्वास्थ्य बीमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । आईतबारबाट पालिकाको वडा नम्बर ४ स्थित सहिद स्मृति आधारभूत विद्यालयमा उक्त कार्यक्रम...

Read more
पेल्माङ आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पेल्माङ आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चैत्र १७ / उद्धव कुलुङ, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका –२ स्थित पेल्माङ आधारभूत विद्यालयका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वीसको नागरिक फेबिनले पहाडी विकासको अध्यक्ष...

Read more
Page 287 of 598 1 … 286 287 288 … 598

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.