FEATURED

FEATURED

चट्याङले मानिस घाइते, सकारी कार्यालयका विद्युतीय सामान जले, सेवाप्रबाह प्रभावित

चट्याङले मानिस घाइते, सकारी कार्यालयका विद्युतीय सामान जले, सेवाप्रबाह प्रभावित

फागुन १४, सोलुखुम्बु । सोलुखुम्बुमा मङ्गलबारको चट्याङले एक जना घाइते भएका छन् भने एक सरकारी कार्यालयमा क्षति पु¥याएको छ ।  जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर ३ पात्लेमा चट्याङ पर्दा एक...

Read more
 इको हिमालले ग¥यो महाकुलुङका ४ विद्यालयका किशोरी भेटघाट

 इको हिमालले ग¥यो महाकुलुङका ४ विद्यालयका किशोरी भेटघाट

फागुन १४, साेलुखुम्बु ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा किसोरी भेटघाट कार्यक्रम गरिएको छ ।  इको हिमाल नेपाल  र महाकुलुङ गाउँपालिकाको साझेदारीमा सञ्चालित लैङ्गिक मैत्री हिमालय विद्यालय परियोजना अन्तर्गत गाउँपालिकाका  ४ वटा...

Read more
आज महाशिवरात्रि पर्व, भगवान शिवको पूजा गरिँदै

आज महाशिवरात्रि पर्व, भगवान शिवको पूजा गरिँदै

फागुन १४, सोलुखुम्बु । आज महाशिवरात्रि पर्व । आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी देशैभर आज शिवरात्री पर्व मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि...

Read more
रीड नेपालले दियाे  माप्य दुधकोशीका विद्यालय सुशासन तथा समावेशी शिक्षा सम्बन्धी तालिम

रीड नेपालले दियाे माप्य दुधकोशीका विद्यालय सुशासन तथा समावेशी शिक्षा सम्बन्धी तालिम

फागुन १३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा विद्यालय सुशासन तथा समावेशी शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा विद्यालय व्यवस्थापन समिति...

Read more
चन्द्रावती माविमा सकियो हाजिरी जवाफ प्रतियोगिता, चन्द्रावती मावि प्रथम

चन्द्रावती माविमा सकियो हाजिरी जवाफ प्रतियोगिता, चन्द्रावती मावि प्रथम

फागुन १३, सोलुखुम्बु । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १४ स्थित शैक्षिक तपोभूमि चन्द्रावती माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । फागुन १२ र १३ गते आयोजना गरिएको वडा...

Read more
शेर्पा विद्यार्थी सङ्घ ओखलढुङ्गाले ४ जना विद्यार्थीलाई छात्रवृत्ति दिने,  १ सय १० लाई दियो शैक्षिक सामाग्री 

शेर्पा विद्यार्थी सङ्घ ओखलढुङ्गाले ४ जना विद्यार्थीलाई छात्रवृत्ति दिने,  १ सय १० लाई दियो शैक्षिक सामाग्री 

फागुन १३, सोलुखुम्बु । नेपाल शेर्पा विद्यार्थी सङ्घ अ‍ेखलढुंगाले  १ सय १० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।  २ दिन अघिमात्रै अधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व चयन गरेको सङ्घको...

Read more
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु

अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु

फागुन १३, साेलुखुम्बु ।   बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको सोमबार काठमाडौंको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको छ। धादिङ, धुनीबेसी–९ का...

Read more
खोटाङको नुनथलामा दुर्घटना, मोटरसाइकलमा सवार २ घाइते 

खोटाङको नुनथलामा दुर्घटना, मोटरसाइकलमा सवार २ घाइते 

फागुन १३, सोलुखुम्बु । खोटाङमा सवारी दुर्घटनाबाट २ जना शक्त घाइते भएका छन् ।  मङ्गलबार बिहान ८ः३० मा सगरमाथा राजमार्ग अन्तर्गत जिल्लाको दिक्तेल हलेसी सडक खण्डको नुनथलामा सुमो र बाइक...

Read more
ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते

ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते

फागुन १३, सोलुखुम्बु । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका– १० शारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७...

Read more
सरकारले वार्तामा बोलायो, नो केबलकार समूहलाई

सरकारले वार्तामा बोलायो, नो केबलकार समूहलाई

फागुन १३, सोलुखुम्बु । ताप्लेजुङको पाथीभरामा आन्दोलनरत समूहलाई सरकारी वार्ता टोलीले फेरि वार्तामा आउन अपिल गरेको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले विज्ञप्ति निकालेर पाथीभरा क्षेत्रमा केबलकार निर्माणको...

Read more
Page 319 of 597 1 … 318 319 320 … 597

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.