FEATURED

FEATURED

शैक्षिक वर्ष २०८० को उत्कृष्ट विद्यालयमा राम्चे निकेतन मावि घोषित

शैक्षिक वर्ष २०८० को उत्कृष्ट विद्यालयमा राम्चे निकेतन मावि घोषित

असोज २, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा रहेको राम्चे निकेतन मावि पालिकाकै उत्कृष्ट विद्यालय घोषित भएको छ । बुधवार राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा आयोजित कार्यक्रममा उक्त विद्यालय उत्कृष्ट...

Read more
उदयपुरको ताप्ली गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न

उदयपुरको ताप्ली गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न

असोज २, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधवार ताप्ली गाउँपालिका तथा बि एण्ड बि अस्पतालको समन्वयमा सञ्चालन गरिएको स्वास्थ्य शिविर सम्पन्न भएको हो ।...

Read more
खोटाङको केपिलासगढी गाउँपालिकाले विशेष कार्यक्रमका साथ मनायो राष्ट्रिय शिक्षा दिवस

खोटाङको केपिलासगढी गाउँपालिकाले विशेष कार्यक्रमका साथ मनायो राष्ट्रिय शिक्षा दिवस

असोज २, सोलुखुम्बु । खाेटाङको केपिलासगढी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस २०८१ भव्यताका साथ मनाएको छ ।  बुधबार एक कार्यक्रमका बिच गाउँपालिकाको वडा नम्बर ४ स्थित पृथ्वी माविमा एक कार्यक्रम गर्दै...

Read more
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

असोज २, सोलुखुम्बु । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमत पाएका छन् । बुधबार प्रदेशमा मतविभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७...

Read more
विद्युत महसुल नतिर्ने ओखलढुङ्गाका ३३ ग्राहक कालो सूचीमा

विद्युत महसुल नतिर्ने ओखलढुङ्गाका ३३ ग्राहक कालो सूचीमा

असोज २, सोलुखुम्बु । समयमा विद्युतको महसुल नतिर्ने ओखलढुङ्गाका ३३ जना ग्राहक कालो सूचीमा परेका छन् । भुक्तानीको लागि पटक–पटक ताकेता गर्दा पनि महसुल नतिरेका ३३ जना ग्राहकलाई नेपाल विद्युत...

Read more
स्वास्थ्य कार्यसम्पादन मूल्यांकनमा लिखुपिके गाउँपालिका उत्कृष्ट

स्वास्थ्य कार्यसम्पादन मूल्यांकनमा लिखुपिके गाउँपालिका उत्कृष्ट

असोज २, सोलुखुम्बु । स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य सम्बन्धी गतिविधिहरूका मुख्य सूचकहरूको आधारमा...

Read more
नेचासल्यान गाउँपालिकाको अर्काे सफलता : राष्ट्रिय खोप कार्यक्रम मूल्यांकनमा जिल्लाकै उत्कृष्ट

नेचासल्यान गाउँपालिकाको अर्काे सफलता : राष्ट्रिय खोप कार्यक्रम मूल्यांकनमा जिल्लाकै उत्कृष्ट

असोज २, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिका राष्ट्रिय खोप कार्यक्रम मूल्यांकनमा उत्कृष्ट भएका छन् । स्वास्थ्य कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादित स्वास्थ्य सम्बन्धी...

Read more
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुद्वारा पहिरो पिडितलाई राहत

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुद्वारा पहिरो पिडितलाई राहत

असोज २, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पहिरो पिडितलाई राहत प्रदान गरेको छ । बुधबार सोलुदुधकुण्ड नगरपालिका २ बेनीका पासाङ शेर्पालाई १५ हजार रुपैँया नगदसहित राहत वितरण गरेको हो...

Read more
शारीरिक सुगठनका हस्ति मोरङका प्रकाश राईको निधन

शारीरिक सुगठनका हस्ति मोरङका प्रकाश राईको निधन

असोज २, सोलुखुम्बु । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । बुधबार बिहान ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो...

Read more
संखुवासभामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्य

संखुवासभामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्य

असोज २, सोलुखुम्बु । संखुवासभाको मकालु गाउँपालिका ३ समाटारमा ट्याक्टर दुर्घटना हुँदा बुधबार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । खाँदबारी किमाथांका सडकखण्डको वरुणबाट खाादबारी आउने क्रममा ट्याक्टर भिरबाट खसेको...

Read more
Page 445 of 594 1 … 444 445 446 … 594

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.