FEATURED

FEATURED

खोटाङमा अपाङ्गता पहिचान शिविर हुँदै

खोटाङमा अपाङ्गता पहिचान शिविर हुँदै

सोलुखुम्बु, बैशाख १० । सलिना लामिछाने, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा अपांगता पहिचान शिविर सञ्चालन हुने भएको छ । करुणा फाउण्डेसन नेपाल, कोशी प्रदेश र नगरपालिकाको त्रिपक्षिय साझेदारीमा सञ्चालन भएको...

Read more
थुलुङ दूधकोशी गाउँपालिका बन्याे पुर्ण खोप सुनिश्चित पालिका

थुलुङ दूधकोशी गाउँपालिका बन्याे पुर्ण खोप सुनिश्चित पालिका

सोलुखुम्बु, बैशाख १० । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका पुर्ण खोप सुनिश्चित पालिका भएको छ ।  गाउँपालिका भित्रका खोप लगाउनुपर्ने उमेर समुहका सबै ८ सय ५२ जना बालबालिकाले खोप लगाइसकेपछि आज...

Read more
नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास (हेर्नुस भिडियाे सहित) 

नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास (हेर्नुस भिडियाे सहित) 

सोलुखुम्बु, बैशाख १० । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच वडा नम्बर ३ बिहिवारेमा पञ्चिशलाकाे पुजाअाजा गरि  गाउँपालिका अध्यक्ष धनजन राई तथा उपाध्यक्ष...

Read more
Mapya Tarail Photo

एभरेष्ट भ्यु ट्रेल म्याराथन (४७ किमि) को तयारी अन्तिम चरणमा

साेलुखुम्बु , बैशाख  १० गते । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिकाले आयोजना गर्ने एभरेष्ट भ्यु ट्रेल म्याराथन (४७ किमि)को तयारी अन्तिम चरणमा पुगेको छ ।  गाउँपालिकाले यहि १२ गते सञ्चालन गर्ने एभरेष्ट...

Read more
खाेटाङ्गमा आगलागीबाट ३ करोड ७२ लाख बढीको क्षति 

दिप्रुङ आगलागी अपडेट : २५ लाख बढीको क्षति 

साेलुखुम्बु , बैशाख  १० गते । विद्युत सर्ट भएर सुरु भएको आगलागीबाट खोटाङको दिप्रुङमा २५ लाखको क्षति भएको छ ।  आइतबार राती खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ५ स–छितापोखरीका...

Read more
खोटाङको २ छुट्टाछुट्टै स्थानमा आगलागी, एक घर र ६ वटा गाई  जले

खोटाङको २ छुट्टाछुट्टै स्थानमा आगलागी, एक घर र ६ वटा गाई जले

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ५ स छितापोखरीमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।  गएराती गाउँपालिकाको स छितापोखरी खुटुर्केका श्म्सेर बहादुर खड्का र दिपक खड्काको घरमा विद्युत सर्ट...

Read more
एकै महिनामा आगलागीबाट खोटाङमा १ करोड ३० लाख बढी क्षति

उदयपुरको २ स्थानमा आगलागी, १५ लाख बढी क्षति

साेलुखुम्बु , बैशाख  ९ गते । उदयपुरको बिभिन्न २ स्थानमा भएको आगलागीबाट १५ लाख बढीको क्षति भएको छ ।  आज आइतबार उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ र उदयपुरगढी गाउँपालिका...

Read more
बिपि संस्कृत मावि नेचा सल्यानको पूर्व विद्यार्थी समाजको अध्यक्षमा निरौला चयन 

बिपि संस्कृत मावि नेचा सल्यानको पूर्व विद्यार्थी समाजको अध्यक्षमा निरौला चयन 

साेलुखुम्बु - बिपि संस्कृत मावि नेचा सल्यानको पूर्व विद्यार्थी समाजको अध्यक्षमा दीपक बाबु निरौला चयन हुनुभएको छ ।  बानेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक समेत रहनुभएका निरौलालाई समाजको अध्यक्षमा चयन गरिएको जनाइएकोछ...

Read more
हिमाल दर्शन मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा बाँस्तोला निर्वाचित 

हिमाल दर्शन मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा बाँस्तोला निर्वाचित 

साेलुखुम्बु - हिमाल दर्शन मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा दिनराज बाँस्तोला निर्वाचित हुनुभएको छ ।  आज काठमाण्डौमा सम्पन्न समाजको प्रथम अधिवेशन तथा शुभकामना आदानप्रदान  भेलाले बाँस्तोलालाई निर्विरोध पूर्व विद्यार्थी समाजको...

Read more
नेपाल शिक्षक महासंघ सोलुखुम्बुको अध्यक्षमा थापा चयन 

नेपाल शिक्षक महासंघ सोलुखुम्बुको अध्यक्षमा थापा चयन 

साेलुखुम्बु - शिक्षक महासंघ सोलुखुम्बुको अध्यक्षमा शिक्षक संघका जनक कुमार थापा चुनिनुभएको छ । नेपाल शिक्षक महासङ्घका साेलुखुम्बु जल्लाका लागी केन्द्रिय  प्रतिनिधि शिवहरी ढकालको उपस्थितिमा शनिवार आज जिल्ला सदरमुकाम सल्लेरीमा...

Read more
Page 456 of 459 1 455 456 457 459

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.