FEATURED

FEATURED

श्रीमतीको घाँटी रेटेर श्रीमान फरार

श्रीमतीको घाँटी रेटेर श्रीमान फरार

असार ३०, सोलुखुम्बु । रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन्। भूमे गाउँपालिका वडा नम्बर ६ तमारीका २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी...

Read more
राहदानी बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुदै

राहदानी बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुदै

असार ३०, सोलुखुम्बु । ईलाका प्रशासन कार्यालय सोताङबाट राहदानी सेवा दिइने भएको छ । शनिबार राहादनी बिभाग काठमाडौँबाट राहदानी फाराम भर्ने डिभाईज जडान गरिएसँगै सोताङ गाउँपालिकाबाट चाडैँ राहदानी सेवा प्रदान...

Read more
एमालेका अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

एमालेका अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०, सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीका रूपमा एमाले संसदीय दलका नेता ओलीलाई नियुक्त गर्नुहुने भएको हो...

Read more
कोशी र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

कोशी र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

असार ३०, सोलुखुम्बु । आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम सामान्यदेखि कतै पूर्ण...

Read more
चुनावी ¥यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प घाइते

चुनावी ¥यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प घाइते

असार ३०, सोलुखुम्बु । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते हुनुभएको छ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी ¥यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...

Read more
वडा नम्बर ६ ले उठायो सोलुदुधकुण्ड मा सबै भन्दा बढी राजश्व

वडा नम्बर ६ ले उठायो सोलुदुधकुण्ड मा सबै भन्दा बढी राजश्व

असार २९ सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ ले सबै भन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८० साल साउन महिना देखि २०८१ साल असार २८...

Read more
प्रजिअ पाण्डे द्वारा सल्लेरी – पत्ताले सडक अनुगमन

प्रजिअ पाण्डे द्वारा सल्लेरी – पत्ताले सडक अनुगमन

असार २९ सोलुखुम्बु । प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले सोलुखुम्बुको सदरमुकाम सल्लेरी देखि पत्ताले सम्मको सडक अनुगमन गर्नुभएको छ । शनिबार निरन्तर बर्षात कारण पहिरो गइरहेको नागरिकहरुको गुनासो आएसँगै...

Read more
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्याे, ९० प्रतिशत बजेट खर्च

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्याे, ९० प्रतिशत बजेट खर्च

असार २९, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ९० प्रतिशत खर्च गरेको छ । नगरपालिकाले चालूतर्फ ६० करोड ९ लाख ५९ हजार र पूजिगतर्फ २४...

Read more
सोलुदुधकुण्ड नगरपालिका २ ले गर्यो, टोलटोलमा पुगेर ३ सय बढीको स्वास्थ्य बिमा

सोलुदुधकुण्ड नगरपालिका २ ले गर्यो, टोलटोलमा पुगेर ३ सय बढीको स्वास्थ्य बिमा

असार २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ ले टोलटोलमा पुगेर नागरिकहरुको स्वास्थ्य बिमा गरेको छ । वडा कार्यालयले गत ३ महिना देखि टोलटोलमा पुगेर जेष्ठ...

Read more
कोशी प्रदेश : सोलुखुम्बु सहित ३ जिल्लामा ४४ प्रतिशत धान रोपाई

कोशी प्रदेश : सोलुखुम्बु सहित ३ जिल्लामा ४४ प्रतिशत धान रोपाई

असार २९, सोलुखुम्बु । कोशी प्रदेशमा हाल सम्म कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव...

Read more
Page 493 of 562 1 492 493 494 562

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.