FEATURED

FEATURED

नेतृत्व विकास तथा कानुनी सचेतना तालिममा नेचाका महिलाहरुको उत्साहजनक सहभागीता

नेतृत्व विकास तथा कानुनी सचेतना तालिममा नेचाका महिलाहरुको उत्साहजनक सहभागीता

असार १२, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा बुधवारबाट सुरु गरिएको नेतृत्व विकास तथा कानुनी सचेतना तालिममा महिलाहरुले उत्साहका साथ सहभागीता जनाएका छन् । नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोग र महिला बालबालिका...

Read more
आत्मनिर्भर बनाउन महिलालाई झोला सिलाई तालिम

आत्मनिर्भर बनाउन महिलालाई झोला सिलाई तालिम

असार १२, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा महिलाहरुलाई १ महिने झोला बनाउने तालिम दिइएको छ । महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउने उद्देश्यले तालिम दिइएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति...

Read more
नेचासल्यान जाने बाटो पहिरोले अबरुद्व

नेचासल्यान जाने बाटो पहिरोले अबरुद्व

असार १२, सोलुखुम्बु । अविरल वर्षा पछि आएको पहिरोले नेचा बजारबाट सल्यान जाने बाटो अबरुद्व भएको छ । गएराति देखि परेको अविरल बर्षाले सडक खण्डको माथिल्लो भागबाट पहिरो आउँदा बाटो...

Read more
अबिरल बर्षाले जीवन ज्योति माबिको खेल मैदानमा क्षति

अबिरल बर्षाले जीवन ज्योति माबिको खेल मैदानमा क्षति

असार १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका १ स्थित जीवन ज्योति माध्यामिक विद्यालयको खेल मैदानमा क्षति पुगेको छ । मंगलबार अबिरल बर्षातका कारण सामाजिक विकास मन्त्रालय कोशी प्रदेशबाट बिनियोजित बजेट...

Read more
आज दिनभर पानी पर्ने सम्भावना

आज दिनभर पानी पर्ने सम्भावना

असार १२, सोलुखुम्बु । देशभर मनसुन थप सक्रिय भएको छ । मनसुनी वायुको आंशिक प्रभावका कारण आज देशका धेरै ठाउँमा दिनभर नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान...

Read more
थुलुङ दुधकोशी अस्पतालमा अर्को शल्य प्रसुती, २२ वर्षीय तामाङले दिइन छोरीलाई जन्म 

थुलुङ दुधकोशी अस्पतालमा अर्को शल्य प्रसुती, २२ वर्षीय तामाङले दिइन छोरीलाई जन्म 

असार १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका स्थित थुलुङ दुधकोशी अस्पतालमा अर्को १ जना गर्भवतीको सफल प्रसुती गराइएको छ  । अस्पतालका एमडिजिपि डाक्टर अजय चौधरी नेतृत्वको डाक्टरहरूको टोलीले गएराती...

Read more
पहिरोले नेचासल्यानमा एक घर पुरियो, थप विवरण आउन बाकीँ

पहिरोले नेचासल्यानमा एक घर पुरियो, थप विवरण आउन बाकीँ

असार १२, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ स्थित खालिङ गाउँमा पहिरोले एक घर पुरिएको छ । गएराति अविरल वर्षा पछि आएको पहिरोले चन्द्र कुमार राईको घर पुरिएको...

Read more
ओखलढुङ्गाकी देवीको पहिरोमा परी मृत्यु 

ओखलढुङ्गाकी देवीको पहिरोमा परी मृत्यु 

असार १२, सोलुखुम्बु । अविरल वर्षा पछि आएको पहिरोले घर बगाउँदा ओखलढुङ्गाकी देवी खत्रीको ज्यान गएको छ ।  जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ५ शेर्नाकी देवीको गएराती आएको पानी पछिको पहिरोले...

Read more
अवकाश भएको दिन विद्यालयमा अक्षयकोष,

अवकाश भएको दिन विद्यालयमा अक्षयकोष,

असार ११, सोलुखुम्बु  । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित नरनाथ आधारभूत विद्यालयका शिक्षक डम्बर प्रसाद कट्टेलले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।  उमेरहदका कारण अनिवार्य अवकाश प्राप्त गर्दै गर्नुभएका शिक्षक...

Read more
खोटाङको केपिलासगढी गाउँपालिकाको बजेट ४९ करोड 

खोटाङको केपिलासगढी गाउँपालिकाको बजेट ४९ करोड 

असार ११, सोलुखुम्बु ।  खोटाङको केपिलासगढी गाउँपालिकाले ४९ करोड बढीको बजेट ल्याएकाे छ ।  गाउँपालिकाको १५ औँ गाउँ सभा मार्फत आर्थिक वर्ष २०८१÷८२ का लागी ४९ करोड २७ लाख ३६...

Read more
Page 508 of 562 1 507 508 509 562

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.