असोज २८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५, सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले प्रकाश भुजेललाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको विषयमा सार्वजनिक रूपमा माफी मागेको छ । विद्यालयले उक्त...
Read moreअसोज २८, सोलुखुम्बु । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले दोहोरो मतदाता नामावली हटाउने क्रममा जिल्लाका ६४५ मतदाताको नामावली हटाएको छ । मतदाता नामावलीमा एकै व्यक्तिको नाम एकभन्दा बढी पटक समावेश भएको...
Read moreअसोज २८, सोलुखुम्बु । उदयपुरको उदयपुरगढी गाउँपालिका, त्रियुगा नगरपालिका–१५ र ताप्ली गाउँपालिकामा ‘बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो’ परियोजनाअन्तर्गत परियोजना सल्लाहकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ...
Read moreअसोज २८, सोलुखुम्बु । नवरात्रको चौथो दिन आज दशैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदैछ । हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको...
Read moreअसोज २७, सोलुखुम्बु । चाडपर्व नजिकिँदै जाँदा थुलुङ दूधकोशी गाउँपालिकाले बजार अनुगमनालाई तिव्रताका साथ अघि बढाएको छ । यस अघि पनि गाउँपालिका क्षेत्रका विभिन्न मुख्य बजार अनुगमन गर्दै आएको गाउँपालिकाले...
Read moreअसोज २७, सोलुखुम्बु । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका सोलुखुम्बुका ५३ नागरिकको मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढाइने भएको छ । लामो...
Read moreअसोज २७, सोलुखुम्बु । नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने...
Read moreअसोज २६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको छात्रवृत्ति वितरण कार्यक्रमअन्तर्गत हालसम्म १० वटा विद्यालयका २३५ जना विद्यार्थी लाभान्वित भएका छन् । शेर्पा...
Read moreअसोज २६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भालुको आक्रमणबाट दुई दिनमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोलुदुधकुण्ड नगरपालिका–७ भित्ताखर्कका ४५ वर्षीय जङ्गबहादुर श्रेष्ठ र वडा नम्बर ५...
Read moreअसोज २६, सोलुखुम्बु । भालुको आक्रमणबाट सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५, सल्लेरी रोसिकी २८ वर्षीया लाक्पा डोमा शेर्पा घाइते हुनुभएको छ । सोमबार बिहान घरबाट सल्लेरीतर्फ जाने क्रममा घरनजिकैको बाटोमा शेर्पामाथि भालुले...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.