असोज १४, सोलुखुम्बु । सोलुखुम्बु कांग्रेसको प्रदेशसभा ‘क’ मा धनजन राईले सभापतिको दौडमा शानदार जित निकालेका छन्। तीन जना प्रतिष्पर्धीसंग चुनाव लडेका राईले सानदार मतका साथ जित निकालेका हुन ।...
Read moreअसोज १४, सोलुखुम्बु । किरात राई पत्रकार संघ सोलुखुम्बुले वृक्षारोपण गरी आफ्नो १९औँ स्थापना दिवस मनाएको छ । बुधबार सोलुखुम्बुको जिमी राई उत्थान समाजको भवन परिसरमा धुपीका बिरुवा रोपेर संघले...
Read moreअसोज १३, सोलुखुम्बु । मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ का ४४ वर्षीय घनश्याम राईको निधन भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएकामध्ये राईको शव...
Read moreअसोज १२, सोलुखुम्बु । मनाङको नापाभूमि गाउँपालिका–५ स्थित ७ हजार १२६ मिटर अग्लो हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएकाहरूको खोजी कार्य जारी रहेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी...
Read moreअसोज १२, सोलुखुम्बु । लगातारको वर्षापछि सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ। सोमबार बिहानैदेखि जिल्लाका अधिकांश क्षेत्रमा घाम लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो सोलुखुम्बुसहित देशभर...
Read moreसबिना राई, असोज ११, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका तीन वटा विद्यालयमा कृषि प्राविधिक शिक्षा अध्ययन हुने गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित ती विद्यालयमा कक्षा ९ देखि...
Read moreअसोज ११, सोलुखुम्बु । मनाङको नार–फू क्षेत्रमा पर्ने ७,१२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएका छन्। एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले...
Read moreअसोज ११, सोलुखुम्बु । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको...
Read moreअसोज ११, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ साल्मे क्षेत्रमा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएमा वैकल्पिक रूपमा प्रयोग गर्न सकिने सडकखण्ड मर्मत गरी सञ्चालनमा ल्याइएको छ । थुलुङ दूधकोशी गाउँपालिकासँगको सहकार्यमा सोलुदूधकुण्ड...
Read moreअसाेज १०, सोलुखुम्बु । लगातारको वर्षाका कारण सोलुखुम्बुमा पहिरो र सडक अवरोधसँगै विद्यालय तथा घरहरूमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानमा...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.