Month: July 2024

चुनावी ¥यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प घाइते

चुनावी ¥यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प घाइते

असार ३०, सोलुखुम्बु । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते हुनुभएको छ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी ¥यालीलाई सम्बोधन गरिरहेका ...

प्रजिअ पाण्डे द्वारा सल्लेरी – पत्ताले सडक अनुगमन

प्रजिअ पाण्डे द्वारा सल्लेरी – पत्ताले सडक अनुगमन

असार २९ सोलुखुम्बु । प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले सोलुखुम्बुको सदरमुकाम सल्लेरी देखि पत्ताले सम्मको सडक अनुगमन गर्नुभएको छ ...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्याे, ९० प्रतिशत बजेट खर्च

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्याे, ९० प्रतिशत बजेट खर्च

असार २९, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ९० प्रतिशत खर्च गरेको छ । नगरपालिकाले ...

सोलुदुधकुण्ड नगरपालिका २ ले गर्यो, टोलटोलमा पुगेर ३ सय बढीको स्वास्थ्य बिमा

सोलुदुधकुण्ड नगरपालिका २ ले गर्यो, टोलटोलमा पुगेर ३ सय बढीको स्वास्थ्य बिमा

असार २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ ले टोलटोलमा पुगेर नागरिकहरुको स्वास्थ्य बिमा गरेको छ ...

तालिम संचालन गर्दा सहभागीहरुको ईच्छाशक्ति नदेखिएको अध्यक्ष बस्नेतको भनाई

तालिम संचालन गर्दा सहभागीहरुको ईच्छाशक्ति नदेखिएको अध्यक्ष बस्नेतको भनाई

असार २९, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले पालिका भित्र सिप मुलक तालिम संचालन गर्दा सहभागीहरुको इच्छाशक्ति नदेखिएको ...

मानव बेचबिखनमा दोषी नेचासल्यानका परियार सहित ५ जनालाई जेल सजाय

मानव बेचबिखनमा दोषी नेचासल्यानका परियार सहित ५ जनालाई जेल सजाय

असार २९, सोलुखुम्बु । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने सोलुखुम्बुको नेचासल्यानका कमला परियार सहित ५ जना समूहलाई ...

खुम्बुमा अनौठो डि प्रथा ः दिङबोचे गाउँका सबैले १ महिनाका लागि घर छाडे

खुम्बुमा अनौठो डि प्रथा ः दिङबोचे गाउँका सबैले १ महिनाका लागि घर छाडे

असार २९, साेलुखुम्बु ।  विश्व एक्काईसौँ शताब्दीमा प्रवेश गरेर विज्ञान प्रविधिको युग शुरु भए पनि हिमाली जिल्ला सोलुखुम्बुको एउटा गाउँमा भने ...

धरानका ५ युवा अनलाइन जुवामार्फत ५ करोडको अवैध कारोबारमा पक्राउ

धरानका ५ युवा अनलाइन जुवामार्फत ५ करोडको अवैध कारोबारमा पक्राउ

असार २८, सोलुखुम्बु । ‘क्यास एप’ नामक अनलाइन अप्लिकेसन प्रयोग गरी अवैध रुपमा आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले ५ जनालाई ...

Page 20 of 30 1 19 20 21 30

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.