Month: December 2024

भक्तपुर हत्या प्रकरण : बाबु र भाइको हत्या स्वीकार गर्दै मिलनले गरे प्रहरीमा आत्मसमर्पण

भक्तपुर हत्या प्रकरण : बाबु र भाइको हत्या स्वीकार गर्दै मिलनले गरे प्रहरीमा आत्मसमर्पण

पौैष ९, सोलुखुम्बु । भक्तपुरमा हिजो राति मृत भेटिएका बाबु र भाइको हत्या आफूले गरेको भन्दै जेठा छोरा मिलन आचार्यले ...

बालकाेट घटना ः  बाबु र भाइको हत्यापछि राति साढे ३ बजे स्कुटरमा निस्केका थिए मिलन

बालकाेट घटना ः बाबु र भाइको हत्यापछि राति साढे ३ बजे स्कुटरमा निस्केका थिए मिलन

पाैष ९, साेलुखुम्बु ।  भक्तपुरको बालकोटमा मृत भेटिएका बाबु–छोराको हत्या शनिबार राति नै भएको खुलेको छ। प्रारम्भिक अनुसन्धानपछि घटना शनिबार ...

 विश्‍वकर्माकाे हराएको १ लाख बढी नगद सहित कागजात प्रहरीले फेला पारी बुझायो  

 विश्‍वकर्माकाे हराएको १ लाख बढी नगद सहित कागजात प्रहरीले फेला पारी बुझायो  

पौष ९, सोलुखुम्बु । सोलुखुम्बुमा हराएको नगद सहित अन्य विभिन्न कागजात प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।  जिल्लाको ...

लिखुपिके क्षेत्रको सडक मर्मतमा जुट्दै दुई स्थानीय तह

लिखुपिके क्षेत्रको सडक मर्मतमा जुट्दै दुई स्थानीय तह

पौष ९, सोलुखुम्बु । लिखुपिके क्षेत्रको सडक मर्मतका लागि सोलुखुम्बुका दुई स्थानीय तह जुटेका छन् । सोलुबासीहरुलाई काठमाण्डौसम्म सहज आवतजावत ...

सुदूरपश्चिमबाट मौसम बदली शुरू, देशभर थप चिसो बढ्ने

सुदूरपश्चिमबाट मौसम बदली शुरू, देशभर थप चिसो बढ्ने

पौष ९, सोलुखुम्बु । पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ । हिजो बेलुकादेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै अन्यत्र ...

खोटाङको रावाबेँसी गाउँपालिकाका विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

खोटाङको रावाबेँसी गाउँपालिकाका विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

पौष ८, सोलुखुम्बु । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय र कालिका आधारभूत विद्यालयका ५८ विद्यार्थीलाई लत्ताकपडा वितरण ...

ताप्लीमा अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

ताप्लीमा अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पौष ८, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, ...

सोलुखुम्बुमा चरणमै चितुवाले बाख्रा मार्न थालेपछि गाउँभरि त्रास

सोलुखुम्बुमा चरणमै चितुवाले बाख्रा मार्न थालेपछि गाउँभरि त्रास

पौष ८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा चितुवाले बाख्रा मार्न थालेपछि गाउँभरि त्रास बढेको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ...

माओवादी केन्द्र काठमाडौं–सोलुदुकुण्ड नगरपालिका सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व

माओवादी केन्द्र काठमाडौं–सोलुदुकुण्ड नगरपालिका सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व

पौष ८, सोलुखुम्बु । नेकपा (माओवादी केन्द्र) सोलुदुकुण्ड नगरपालिका सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ । केन्द्रीय सदस्य ...

Page 8 of 24 1 7 8 9 24

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.