Month: January 2025

हिमपातले सल्लेरी– लामाजुरा सडक अबरुद्ध, सचेत रहन प्रहरीको आग्रह

हिमपातले सल्लेरी– लामाजुरा सडक अबरुद्ध, सचेत रहन प्रहरीको आग्रह

पौष २८, सोलुखुम्बु । हिउँका कारण सोलुखुम्बुको लामाजुरा क्षेत्रको भित्री सडक खण्ड अवरुद्ध भएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–५ भकान्जे ...

चिसोको कारण सोलुका विद्यालयहरू धमाधम बन्द हुँदै

चिसोको कारण सोलुका विद्यालयहरू धमाधम बन्द हुँदै

पौष २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा शीतलहरसँगै चिसो बढेपछि विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । चिसोले गर्दा पठनपाठनमा ...

ओखलढुंगामा लगातार तीन दिन आगलागीका घटना, विषेश सावधानी अपनाउन प्रहरीको आग्रह

ओखलढुंगामा लगातार तीन दिन आगलागीका घटना, विषेश सावधानी अपनाउन प्रहरीको आग्रह

पौष २९, सोलुखुम्बु । ओखलढुगांमा लगातार तीन दिन आगलागीका घटना हुँदा लाखौको क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा शुक्रबारदेखि ...

राष्ट्र बैंकको अध्ययन : कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल

राष्ट्र बैंकको अध्ययन : कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल

पौष २९, सोलुखुम्बु । बढ्दो बसाइँसराइ र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रम बढेपछि कोशी प्रदेशमा कृषि बालीले ...

सोलुखुम्बुमा हिमपात : जनजीवन प्रभावित, हिउँमा गस्ती गर्दै प्रहरी

सोलुखुम्बुमा हिमपात : जनजीवन प्रभावित, हिउँमा गस्ती गर्दै प्रहरी

पौष २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका ...

पश्चिमी वायुको सामान्य प्रभाव स् तराईमा हुस्सु, अन्यत्र कस्तो ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात

पौष २९, सोलुखुम्बु । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी ...

वाइल्डलाइफ फोटोग्राफर एवंम कांग्रेस खुम्बुका सभापति शेर्पाको निधन

वाइल्डलाइफ फोटोग्राफर एवंम कांग्रेस खुम्बुका सभापति शेर्पाको निधन

पौष २९, सोलुखुम्बु । चर्चित बन्यजन्तु फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । कलेजो सम्बन्धि समस्याका कारण काठमाडौंको ग्राण्डि अस्पतालमा ...

हिमालयन एथ्निक गायन प्रतियोगिता २०२४ मा फुटी शेर्पाको उत्कृष्ट प्रदर्शन

हिमालयन एथ्निक गायन प्रतियोगिता २०२४ मा फुटी शेर्पाको उत्कृष्ट प्रदर्शन

पौष २८, सोलुखुम्बु । नेपाली गायिका फुटी शेर्पाले भारतको सिलगुडीमा आयोजित अन्तर्राष्ट्रिय गायन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल ...

Page 19 of 31 1 18 19 20 31

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist