Month: May 2025

केपिलासगढीले कृषि, जडीबुटी शैक्षिक प्रदर्शनी मेला गर्ने 

केपिलासगढीले कृषि, जडीबुटी शैक्षिक प्रदर्शनी मेला गर्ने 

जेठ १, सोलुखुम्बु ।  खोटाङको केपीलासगढी गाउँपालिकाले कृषि, जडिबुटी, शैक्षिक मेला एवं साकेला नाच प्रदर्शनी गर्ने भएको छ । गाउँपालिकाले ...

खुम्बुबाट सुत्केरी गराउन फाप्लु आएकी महिलालाई प्रहरीले पु¥यायो अस्पताल 

खुम्बुबाट सुत्केरी गराउन फाप्लु आएकी महिलालाई प्रहरीले पु¥यायो अस्पताल 

जेठ १, सोलुखुम्बु । खुम्बुकी महिलाको सुत्केरी गराउन फाप्लु ल्याउने क्रममा प्रहरीले सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट ...

साेलुदुधकुण्ड नगरपालिका : कम बेरुजु हुनेमा नेपालकै दाेश्राे, काेशी प्रदेशकाे पहिलाे

साेलुदुधकुण्ड नगरपालिका : कम बेरुजु हुनेमा नेपालकै दाेश्राे, काेशी प्रदेशकाे पहिलाे

जेठ १, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका कोशी प्रदेशमै पहिलो कम बेरुजु आउने पालिका बनेको छ ।  महालेखा परीक्षकको कार्यालयको ...

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

जेठ १, सोलुखुुम्बु । संखुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एकको मृत्यु भएको छ। बुधबार दिउँसो ४ बजे चट्याङ लागेर ...

महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङ गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका, ५ सय ५० बढी बालबालिकाले लगाए खोप 

बैशाख ३१, सोलुखुम्बु ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।  गाउँपालिकाका ५ वटै वडामा रहेका ...

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

बैशाख ३१, सोलुखुम्बु । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–५ मा अवस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न अक्षय कोषमार्फत छात्रवृत्ति प्रदान गरिएको ...

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

बैशाख ३१, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा शेर्पा बालबालिका सहायता संघको विशेष पहलमा ६३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ...

उदयपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

उदयपुरबाट लागूऔषधसहित एक युवक पक्राउ

बैशाख ३१, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट नियन्त्रित लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति ...

प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन सांसद शेर्पाको आग्रह

प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन सांसद शेर्पाको आग्रह

बैशाख ३१, सोलुखुम्बु । राष्ट्रियसभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन आग्रह गर्नुभएको ...

Page 16 of 27 1 15 16 17 27

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.