समाचार

समाचार

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको महिला तर्फको उपाधी प्रहरी जवान शेर्पालाई

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको महिला तर्फको उपाधी प्रहरी जवान शेर्पालाई

जेठ १५, सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ निवासी प्रहरी जवान लाक्पा ङिमा शेर्पाले यस वर्षको तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको महिला तर्फको उपाधि जित्न सफल भएकी छन् । हिमालय एक्सपिडिसन कम्पनीद्वारा...

Read more
तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधी सुमन कुलुङलाई

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधी सुमन कुलुङलाई

जेठ १५, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ५ का सुमन कुलुङले यस वर्षको तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधि जित्न सफल भएका छन् । हिमालय एक्सपिडिसन कम्पनीको...

Read more
महाकुलुङमा विविध कार्यक्रमसहित विश्व पोषण दिवस मनाइयो

महाकुलुङमा विविध कार्यक्रमसहित विश्व पोषण दिवस मनाइयो

जेठ १४, सोलुखुम्बु । विश्व पोषण दिवस २०८२ को अवसरमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ स्थित सगरमाथा माध्यमिक विद्यालयको प्राङ्गणमा विविध सचेतनात्मक तथा सांस्कृतिक कार्यक्रमसहित दिवस मनाइएको छ ।...

Read more
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अबका तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, आजको मौसम कस्तो रहला ?

जेठ १५, सोलुखुम्बु । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । गएरातिदेखि बङ्गालको खाडीको जलवाष्पयुक्त हावा...

Read more
आज गणतन्त्र दिवस : नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा

आज गणतन्त्र दिवस : नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा

जेठ १५, सोलुखुम्बु । नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश...

Read more
आज ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

आज ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

जेठ १५, सोलुखुम्बु । आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवस भव्य रूपमा...

Read more
सोलुदुधकुण्डका वडाहरुमा सार्वजनिक सुनुवाई शुरु, वडा नम्बर ६ को प्रगति ९० प्रतिशत

सोलुदुधकुण्डका वडाहरुमा सार्वजनिक सुनुवाई शुरु, वडा नम्बर ६ को प्रगति ९० प्रतिशत

जेठ १४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा सुशासन प्रबर्धन गर्ने उद्देश्यले वडा कार्यालयहरुको सार्वजनिक सुनुवाई शुरु भएको छ । वडा नम्बर ६ को कार्यालयबाट सार्वजनिक सुनुवाईको सुरुवात गरिएको हो ।...

Read more
‘पान उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ हलेसी तुवाचुङलाई

‘पान उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ हलेसी तुवाचुङलाई

जेठ १४, सोलुखुम्बु । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार २०८२’ प्राप्त गर्ने भएको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था ‘प्रिन्सिपल्स...

Read more
अख्तियार सचिवले सोलु आएर भने–धेरै कर्मचारी र जनप्रतिनिधि थुन्ने अख्तिायरको टार्गेट होईन

अख्तियार सचिवले सोलु आएर भने–धेरै कर्मचारी र जनप्रतिनिधि थुन्ने अख्तिायरको टार्गेट होईन

जेठ १४, सोलुखुम्बु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीले धेरै कर्मचारी र जनप्रतिनिधिलाई छानि छानि थुन्ने आयोगको लक्ष्य नभएको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले...

Read more
 बाकाचोलको वडा बहस सम्पन्न, वडाको विकासले छलाङ मारेको अध्यक्ष तामाङको भनाई

 बाकाचोलको वडा बहस सम्पन्न, वडाको विकासले छलाङ मारेको अध्यक्ष तामाङको भनाई

जेठ १४, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर २ बाकाचोलको वडा बहस कार्यक्रम सम्पन्न भएको छ ।  गाउँपालिकाको आयोजना तथा रेडियो एभरेष्टको सहजिकरणमा आयोजित कार्यक्रम वडा नम्बर २ को...

Read more
Page 109 of 451 1 108 109 110 451

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.