असार ३०, सोलुखुम्बु । ईलाका प्रशासन कार्यालय सोताङबाट राहदानी सेवा दिइने भएको छ । शनिबार राहादनी बिभाग काठमाडौँबाट राहदानी फाराम भर्ने डिभाईज जडान गरिएसँगै सोताङ गाउँपालिकाबाट चाडैँ राहदानी सेवा प्रदान...
Read moreअसार ३०, सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीका रूपमा एमाले संसदीय दलका नेता ओलीलाई नियुक्त गर्नुहुने भएको हो...
Read moreअसार ३०, सोलुखुम्बु । आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम सामान्यदेखि कतै पूर्ण...
Read moreअसार ३०, सोलुखुम्बु । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते हुनुभएको छ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी ¥यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...
Read moreअसार २९ सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ ले सबै भन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८० साल साउन महिना देखि २०८१ साल असार २८...
Read moreअसार २९ सोलुखुम्बु । प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले सोलुखुम्बुको सदरमुकाम सल्लेरी देखि पत्ताले सम्मको सडक अनुगमन गर्नुभएको छ । शनिबार निरन्तर बर्षात कारण पहिरो गइरहेको नागरिकहरुको गुनासो आएसँगै...
Read moreअसार २९, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ९० प्रतिशत खर्च गरेको छ । नगरपालिकाले चालूतर्फ ६० करोड ९ लाख ५९ हजार र पूजिगतर्फ २४...
Read moreअसार २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ ले टोलटोलमा पुगेर नागरिकहरुको स्वास्थ्य बिमा गरेको छ । वडा कार्यालयले गत ३ महिना देखि टोलटोलमा पुगेर जेष्ठ...
Read moreअसार २९, सोलुखुम्बु । कोशी प्रदेशमा हाल सम्म कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव...
Read moreअसार २९, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले पालिका भित्र सिप मुलक तालिम संचालन गर्दा सहभागीहरुको इच्छाशक्ति नदेखिएको बताउनुभएको छ । शनिबार कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, सोताङ...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.