समाचार

समाचार

सोताङ गाउँपालिकामा एमालेले वडा अधिवेशनलाई तिव्रता दिदै

सोताङ गाउँपालिकामा एमालेले वडा अधिवेशनलाई तिव्रता दिदै

पौष २१, सोलुखुम्बु । नेकपा एमालेले सोताङ गाउँपालिकामा वडा अधिवेशनलाई तिव्रता दिएको छ । शनिबारबाट गाउँपालिका कमिटीले वडा अधिबेशनलाई तिव्रता दिएको हो । हिजो  सोताङ गाउँपालिका १ नम्बर वडा कमिटीको...

Read more
खोटाङको दिक्तेलमा पहिलो बाँस सम्मेलनको तयारी तीव्र

खोटाङको दिक्तेलमा पहिलो बाँस सम्मेलनको तयारी तीव्र

पौष २१, सोलुखुम्बु । नेपालकै इतिहासमा पहिलोपटक खोटाङको दिक्तेल बजारमा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ ‘राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिँदै छ । नेपालमा...

Read more
फिक्कल गाउँपालिकाले उत्कृष्ट सासू–बुहारीलाई सम्मान गर्ने

फिक्कल गाउँपालिकाले उत्कृष्ट सासू–बुहारीलाई सम्मान गर्ने

पौष २१, सोलुखुम्बु । सिन्धुलीको फिक्कल गाउँपालिकाले उत्कृष्ट सासू बुहारीलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाले उत्कृष्ट सासु बुहारीलाई सम्मान गर्ने भएको...

Read more
अर्जुन गुरुङको “तिम्रो तस्बिर बोल्दै बोल्दैन” नयाँ म्युजिक भिडियो सार्वजनिक

अर्जुन गुरुङको “तिम्रो तस्बिर बोल्दै बोल्दैन” नयाँ म्युजिक भिडियो सार्वजनिक

पौष २१, सोलुखुम्बु । अर्जुन गुरुङको “तिम्रो तस्बिर बोल्दै बोल्दैन” नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ओखलढुगांको चिशंखुगढी गाउँपालिका वडा नम्बर ७ निवासी गुरुङको नयाँ म्युजिक भिडियो “तिम्रो तस्बिर...

Read more
सङ्खुवासभामा आगलागी हुदाँ तीन लाख बराबारको क्षति

सङ्खुवासभामा आगलागी हुदाँ तीन लाख बराबारको क्षति

पौष २१, सोलुखुम्बु । सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ वाबुङमा एउटा घर जलेको छ । स्थानियबासिन्दा मानधोज राईको घरमा हिजो भएको आगलागीले ढुङगा माटोले बनेको घर, घरदेखि नजिकै रहेको गोठ जलेको छ...

Read more
नेपालमा पश्चिमी वायुको प्रभाव, तराईका धेरै स्थानमा हुस्सु

नेपालमा पश्चिमी वायुको प्रभाव, तराईका धेरै स्थानमा हुस्सु

पौष २१, सोलुखुम्बु । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया...

Read more
खोटाङमा बलात्कृत महिलाको गर्भमा ६ महिनाको बच्चा

खोटाङमा बलात्कृत महिलाको गर्भमा ६ महिनाको बच्चा

पौष २१, सोलुखुम्बु । खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएकी छन् । जिल्लाको केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि बलात्कार भएको खुलेको छ । करिब ६ वर्षअघि...

Read more
होटलमा मृत भेटिएकी महिलासँग बसेका युवक ओखल्ढुङ्गामा मृत फेला

होटलमा मृत भेटिएकी महिलासँग बसेका युवक ओखल्ढुङ्गामा मृत फेला

पौष २०, सोलुखुम्बु । काठमाडौँको एक होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक आज मृत फेला परेका छन् । काठमाडौँको पिंगलास्थानस्थित मृत फेला परेकी खड्कासँगै बसेकाओखलढुंगाका २३...

Read more
 नेचा अस्पतालको उद्घाटन, नेचाका ३ वटा वडा सहित छिमेकी गाउँपालिकाका बिरामीलाई सहज 

 नेचा अस्पतालको उद्घाटन, नेचाका ३ वटा वडा सहित छिमेकी गाउँपालिकाका बिरामीलाई सहज 

पौष २०, सोलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित नेचा अस्पतालको उद्‌घाटन गरिएको छ ।  नेचासल्यान गाउँपालिकाको लगानीमा निर्मित अस्पतालको शनिबार एक कार्यक्रमका बीच उद्‌घाटन गरिएको हो ।  यस अघि सामुदायिक अस्पतालको...

Read more
रावा बेसी गाउँपालिका : चिसो छल्न ज्येष्ठ नागरिकलाई फाइबर सिरक

रावा बेसी गाउँपालिका : चिसो छल्न ज्येष्ठ नागरिकलाई फाइबर सिरक

पौष २०, सोलुखुम्बु । चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि खोटाङको रावाबेसी गाउँपालिकाले फाइबर सिरक वितरण गरेको छ । गाउँपालिकाले पालिका भरिका ज्येष्ठ नागरिकप्रति उत्तरदायी हुँदै सिरक वितरण...

Read more
Page 136 of 353 1 135 136 137 353

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist