समाचार

समाचार

आज श्रीकृष्ण जन्माष्टमी : भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी : भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

भदौ १०, सोलुखुम्बु । आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी । हिन्दू धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मदिनको रुपमा कृष्ण भगवानको पूजा आरधना गरी मनाउँदैछन् । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा...

Read more
एमालेबाट थुलुङदुधकाेशीमा अध्यक्षका प्रत्यासी आङबाबु प्रहरी खाेरमा, सहकारीकाे २२ लाख ठगीको आराेप

एमालेबाट थुलुङदुधकाेशीमा अध्यक्षका प्रत्यासी आङबाबु प्रहरी खाेरमा, सहकारीकाे २२ लाख ठगीको आराेप

भदौ ९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्षका प्रत्यासी आङ बाबू राई सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेबा६६  थुलुङ दुधकोशीको अध्यक्षमा...

Read more
थुलुङ दुधकोशी ८ का वडाबासीले लिए काठमाडौंबाटै प्रशासनिक सेवा

थुलुङ दुधकोशी ८ का वडाबासीले लिए काठमाडौंबाटै प्रशासनिक सेवा

भदौ ९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ का ८६ जना वडाबासीले काठमाडौंबाटै प्रशासनिक सेवा लिएका छन् । सत्कार पाहुना घर चाबहिल काठमाडौंमा सञ्चालित शिविरमा ८६ जनाले...

Read more
सुनकोशीमा जिपसहित बेपत्ता ३ जना २४ घण्टासम्म भेटिएनन्

सुनकोशीमा जिपसहित बेपत्ता ३ जना २४ घण्टासम्म भेटिएनन्

भदौ ९, सोलुखुम्बु । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपसहित खसेका तीन जना अझै फेला परेका छैनन् । शनिबार साँझ जिपसहित नदीमा बेपत्ता भएका व्यक्तिको २४ घण्टासम्म खोजी...

Read more
सल्लेरीको बजार अनुगमन, १० प्याकेट पाउरोटी जफत गरि नष्ट 

सल्लेरीको बजार अनुगमन, १० प्याकेट पाउरोटी जफत गरि नष्ट 

भदौ ९, सोलुखुम्बु ।  सोलुखुम्बुको सदरमुकामा सल्लेरीको बजार अनुगमन गरिएको छ ।  आइतबार जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ५ र ६ का विभिन्न किराना तथा मासु पसलको अनुगमन गरिएको हो । घरेलु...

Read more
 सावधान : गुड्दा गुड्दैको मोटरसाइकलमा लाग्यो आगो   

 सावधान : गुड्दा गुड्दैको मोटरसाइकलमा लाग्यो आगो   

भदौ ९, सोलुखुम्बु ।  गुड्दा गुड्दैको मोटरसाइकलमा आगो लागेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका रमाइलो डाडाँमा गुड्दा गुड्दैको मोटरसाइकलमा एक्कासि आगो लागेको जनाइएको हो । नेचासल्यान गाउँपालिका वडा नम्बर १ का...

Read more
सोलुखुम्बुमा बेवारिसे फेला परेको शवको पहिचान खुल्यो

सोलुखुम्बुमा बेवारिसे फेला परेको शवको पहिचान खुल्यो

भदौ ९, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका वडा नम्बर १ जुभिङमा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ । शनिबार गत साउन ३१ गते मृत अवस्थामा भेटिएका व्यक्ति ओखलढुंगाको सुनकोशी...

Read more
टाक्सिन्दुका २८ जना वडाबासीलाई काठमाडौंबाटै प्रशासनिक सेवा

टाक्सिन्दुका २८ जना वडाबासीलाई काठमाडौंबाटै प्रशासनिक सेवा

भदौ ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सिन्दुका २८ जना वडाबासीले काठमाडौंबाटै प्रशासनिक सेवा प्राप्त गरेका छन् । शनिबारबाट सुरु गरिएको शिविरको पहिलो दिन २८ जना नागरिकहरुले...

Read more
रामेछाप पहिरोमा परी मृत्यु हुने र बेपत्ताको पहिचान खुल्यो

रामेछाप पहिरोमा परी मृत्यु हुने र बेपत्ताको पहिचान खुल्यो

भदौ ९, सोलुखुम्बु । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएरराति आएको पहिरोमा परि ज्यान गुमाउने र बेपत्ता हुनेको पहिचान खुलेको छ। पहिरोमा परी ३२ वर्षकी चण्डिका थापा मगर र...

Read more
मुख्यमन्त्री कार्कीले कोशीमा मन्त्रालय संख्या थप नगर्ने

मुख्यमन्त्री कार्कीले कोशीमा मन्त्रालय संख्या थप नगर्ने

भदौ ९, सोलुखुम्बु । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय संख्या थप नगर्ने बताउनुभएको छ । काठमाडौंबाट फर्किँदा आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कार्कीले मन्त्रालय संख्या ९ बाट नबढाउने बताउनुभएकोे...

Read more
Page 330 of 452 1 329 330 331 452

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.