समाचार

समाचार

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार, खोटाङका प्रदेश सांसद पिके राई सामाजिक विकास मन्त्री नियुक्त

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार, खोटाङका प्रदेश सांसद पिके राई सामाजिक विकास मन्त्री नियुक्त

जेठ ४, सोलुखुम्बु । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गाराउनुभएको हो ।...

Read more
जबरजस्ती करणी गरेको आरोपमा भाेजपुरका एक जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा भाेजपुरका एक जना पक्राउ

जेठ ४, साेलुखुम्बु । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने २९ वर्षीय होमराज राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।राईले फेसबुक मार्फत चिनजान गरी...

Read more
आँखाको परीक्षणका लागी सोलुमा  “टेलिअप्थाल्मोलोजि” सेवा

आँखाको परीक्षणका लागी सोलुमा  “टेलिअप्थाल्मोलोजि” सेवा

जेठ ४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आँखाको समस्या पहिचानका लागी नयाँ प्रविधि टेलि अप्थाल्मोलोजि ल्याइएको छ ।  जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुमा आँखा स्वास्थ्य सम्बन्धी समस्यालाई सिधै विशेषज्ञको मा...

Read more
सत्तारुढ दलहरू सहकारी ठगलाई बचाउन लागिपरे : महासमिति  सदस्य शाही 

सत्तारुढ दलहरू सहकारी ठगलाई बचाउन लागिपरे : महासमिति सदस्य शाही 

साेलुखुम्बु, जेठ ४ । नेपाली कांग्रेसका महासमिति सदस्य भुपेन्द्र जंग शाहीले सत्तारुढ दलहरूले सहकारी ठगहरूलाई बचाउन खोजेको बताउनुभएको छ ।  नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले आयोजना गरेको भेटघाट कार्यक्रममा...

Read more
सोलुका पत्रकार दाहाललाई  ’बारबराफाउण्डेसन खोजी पत्रकारिता पुरस्कार’

सोलुका पत्रकार दाहाललाई ’बारबराफाउण्डेसन खोजी पत्रकारिता पुरस्कार’

  बारबरा फाउण्डेसनले नक्कली भुटानी शरणार्थीको विषय उजागर गरी कान्तिपुरमा श्रृखंलाबद्ध समाचार लेखेकोमा सोलुखुम्बुका पत्रकार मातृका दाहाललाई यसवर्षको ’बारबरा फाउण्डेसन खोजी पत्रकारिता पुरस्कार’ (पहिलो)  इन्भेस्टिकेटिभ जर्नलिज्म अवार्ड प्रदान गरेको छ...

Read more
खिजिदेम्बामा ट्याक्टर दुर्घटना, १ को मृत्यु, ११ घाइते

खिजिदेम्बामा ट्याक्टर दुर्घटना, १ को मृत्यु, ११ घाइते

जेठ ४, सोलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान गाउँपालिकाको वडा नम्बरमा भएको दुर्घटनाबाट वडा नम्बर ३, सेनीका १८ वर्षीय आयुष सुनुवारको...

Read more
लिखुपिकेमै पहिलो पटक दन्त सेवा इकाइको उद्घाटन 

लिखुपिकेमै पहिलो पटक दन्त सेवा इकाइको उद्घाटन 

जेठ ४, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दन्त सेवा इकाई सुरु गरिएको छ । बिहीबार गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले उद्घाटन गरेपछि गाउँपालिकामै पहिलो पटक दन्त सेवा सुरु भएको हो...

Read more
थुलुङ दूधकोशीका ११ सामुदायीक विद्यालयमा कम्प्युटर शिक्षा 

थुलुङ दूधकोशीका ११ सामुदायीक विद्यालयमा कम्प्युटर शिक्षा 

जेठ, ३ सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका ११ सामुदायिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन हुदै आएको छ ।  पालिका भरि रहेका ५१ वटा सामुदायिक विद्यालय मध्ये ११ सामुदायिक विद्यालयमा कम्प्युटर...

Read more
खरिखोला माविमा इको क्लब गठन

खरिखोला माविमा इको क्लब गठन

जेठ ३, सोलुखुम्बु । सोलुखुम्कुको खुम्बु पासाङ ल्हमु गाउँपालिका १ स्थित खरिखोला माध्यमिक विद्यालयमा इको क्लब गठन भएको छ । विद्यालयका विद्यार्थी सोनी रनपालको अध्यक्षतामा १५ सदस्यीय इको क्लब गठन...

Read more
वृहत खोटाङ हलेसी महोत्सवको कविता प्रतियोगितामा “बिर्खे दमाइको आवाज” प्रथम 

वृहत खोटाङ हलेसी महोत्सवको कविता प्रतियोगितामा “बिर्खे दमाइको आवाज” प्रथम 

जेठ ३, साेलुखुम्बु । खोटाङमा जारी प्रथम वृहत खोटाङ हलेसी खेलकुद,साहित्यिक, साङ्गीतिक, तथा पर्यटन महोत्सव अन्तर्गत आयोजित कविता प्रतियोगितामा सुनसरीका कवि किरण सिवाको कविता विर्खे दमाइको आवाज प्रथम भएको छ...

Read more
Page 440 of 454 1 439 440 441 454

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.