समाचार

समाचार

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

असोज २७, सोलुखुम्बु । चाडपर्व नजिकिँदै जाँदा थुलुङ दूधकोशी गाउँपालिकाले बजार अनुगमनालाई तिव्रताका साथ अघि बढाएको छ । यस अघि पनि गाउँपालिका क्षेत्रका विभिन्न मुख्य बजार अनुगमन गर्दै आएको गाउँपालिकाले...

Read more
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

भोटेकोशी बाढीमा बेपत्ता सोलुका ५३ नागरिकको मृत्यु घोषणा प्रक्रिया अघि बढाइँदै

असोज २७, सोलुखुम्बु । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका सोलुखुम्बुका ५३ नागरिकको मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढाइने भएको छ । लामो...

Read more
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

असोज २७, सोलुखुम्बु । नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ । पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने...

Read more
सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

सोलुका २३५ विद्यार्थीले पाए छात्रवृत्ति, वितरण कार्यक्रम जारी

असोज २६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको छात्रवृत्ति वितरण कार्यक्रमअन्तर्गत हालसम्म १० वटा विद्यालयका २३५ जना विद्यार्थी लाभान्वित भएका छन् । शेर्पा...

Read more
सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

असोज २६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भालुको आक्रमणबाट दुई दिनमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोलुदुधकुण्ड नगरपालिका–७ भित्ताखर्कका ४५ वर्षीय जङ्गबहादुर श्रेष्ठ र वडा नम्बर ५...

Read more
भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

भालुको आक्रमणबाट सोलुखुम्बुमा २८ वर्षीया महिला घाइते

असोज २६, सोलुखुम्बु । भालुको आक्रमणबाट सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५, सल्लेरी रोसिकी २८ वर्षीया लाक्पा डोमा शेर्पा घाइते हुनुभएको छ । सोमबार बिहान घरबाट सल्लेरीतर्फ जाने क्रममा घरनजिकैको बाटोमा शेर्पामाथि भालुले...

Read more
बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

असोज २६, सोलुखुम्बु । नेपालीहरूको महान् चाड बडादशैँअन्तर्गत आज नवरात्रको दोस्रो दिन नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदै छ । देशभरका दसैँघर तथा पूजा कोठामा वैदिक विधिपूर्वक देवी ब्रह्मचारिणीको...

Read more
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

असोज २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा बनेको छ । आइतबार आयोजित समारोहमा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले वडालाई बालमैत्री स्थानीय...

Read more
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

असोज २५, सोलुखुम्बु  । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा भएको खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । दसैँ तथा तिहारको अवसरमा आयोजित प्रतियोगिताको पुरुष डबल्सतर्फ डिल्लीबहादुर बस्नेत र पवन थापा...

Read more
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

असोज २५, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित ह्वाइट हिल्स इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलले अभिभावक र बालबालिकाबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले चिल्ड्रेन, प्यारेन्ट्स गेम एन्ड स्पोट्र्स कार्यक्रम आयोजना गरेको छ ।...

Read more
Page 17 of 577 1 … 16 17 18 … 577

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.