समाचार

समाचार

शिक्षकहरुको जायज माग पुरा गर्नुपर्ने ऐक्यबद्धता सहित विद्यालयमा पठनपाठन सुरु गर्न सोताङ गाउँपालिकाको परिपत्र

बैशाख १४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले शिक्षकहरुको जायज माग पुरा गर्नुपर्ने ऐक्यबद्धता सहित सामुदायिक विद्यालयलाई सोमबारदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । पालिकाले आज आईतबार परिपत्र गर्दै बैशाख...

Read more
प्रधानमन्त्रीले गरे सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई बिदाइ

प्रधानमन्त्रीले गरे सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई बिदाइ

बैशाख १४, सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवद्र्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गर्नुभएको छ...

Read more
संखुवासभामा ७२ वर्षीय वृद्धको हत्या

संखुवासभामा ७२ वर्षीय वृद्धको हत्या

बैशाख १४, सोलुखुम्बु । संखुवासभाको खाँदबारीमा एक वृद्धको हत्या भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको सुतिरहेकै स्थानमा हत्या भएको हो । संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर...

Read more
अग्नी कुलुङको अध्यक्षतामा जसपा नेपाल महाकुलुङ गाउँ समिति निर्वाचित

अग्नी कुलुङको अध्यक्षतामा जसपा नेपाल महाकुलुङ गाउँ समिति निर्वाचित

बैशाख १४, सोलुखुम्बु । जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । कोशी प्रदेशअन्तर्गतका ९ गाउँ समिति र २ नगर समिति गरी...

Read more
ओखलढुंगाको मानेभन्ज्याङमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु

ओखलढुंगाको मानेभन्ज्याङमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु

बैशाख १४, सोलुखुम्बु । लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोग नियन्त्रणका लागि ओखलढुंगाको मानेभन्ज्याङमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरिुएको छ । कालाजारको जोखिम रहेका वडाहरुमा पुगेर ‘स्प्रे म्यान’...

Read more
शिक्षक आन्दोलन : खोटाङका दुई सहित एक दर्जन बढी शिक्षक घाइते

शिक्षक आन्दोलन : खोटाङका दुई सहित एक दर्जन बढी शिक्षक घाइते

बैशाख १४, सोलुखुम्बु । नयाँ बानेश्वरमा प्रहरीसँग झडपपछि खोटाङका दुई शिक्षक सहित एक दर्जन भन्दा बढी शिक्षकहरू घाइते भएका छन् । खोटाङका शिक्षक धर्मसिंह सार्की र लिला भक्त बस्नेत सहित...

Read more
अशान्त बन्यो शिक्षक आन्दोलन, आधा दर्जनभन्दा बढी शिक्षक घाइते

अशान्त बन्यो शिक्षक आन्दोलन, आधा दर्जनभन्दा बढी शिक्षक घाइते

बैशाख १४, सोलुखुम्बु । नयाँ बानेश्वरमा प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार...

Read more
प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते

प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते

बैशाख १४, सोलुखुम्बु । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्र रूप लिएपछि महासंघले आकस्मिक बैठक आह्वान गरेको हो । आज दिउँसो तीन बजे...

Read more
नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिने स्वास्थ्य मन्त्री राईको प्रतिबद्धता

नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिने स्वास्थ्य मन्त्री राईको प्रतिबद्धता

बैशाख १४, सोलुखुम्बु । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिने प्रतिबद्ध गर्नुभएको छ । नेपाल स्ट्रोक एशोसिएसन र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा इटहरीमा सम्पन्न...

Read more
धारिलो हतियार प्रहारबाट घाइते भएकी पाँच बर्षिया बालिकाको मृत्यु

धारिलो हतियार प्रहारबाट घाइते भएकी पाँच बर्षिया बालिकाको मृत्यु

बैशाख १४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिमका ५ बर्षिया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । गत बैशाख ४ गते आफ्नै बाबुद्वारा धारिलो हतियार प्रहारबाट...

Read more
Page 172 of 489 1 171 172 173 489

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.