समाचार

समाचार

जनवरी महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

जनवरी महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

माघ २१, साेलुखुम्बु ।  अंग्रेजी वर्ष २०२५ काे पहिलो महिनामा नै झण्डै ८० हजार पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा ७९ हजार ९९१ जना पर्यटक नेपाल...

Read more
प्रस्तुति दिन नपाएको भन्दै  गायक सबिन राईले गरे गुनासाे

प्रस्तुति दिन नपाएको भन्दै  गायक सबिन राईले गरे गुनासाे

माघ २१, साेलुखुम्बु । फारोको सिलिगुडी सुक्ना  कार्यक्रमका लागि गएकाे गायक सबिन राई र उनको ब्याण्डसहितकाे कार्यक्रम  अन्तिम समयमा आयोजकका कारण  रोकिएको छ। उनीहरूले प्रस्तुतिका लागि आफूहरू समयमै आउँदा आउँदै...

Read more
टिपरको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

टिपरको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

माघ २१, साेलुखुम्बु । तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६...

Read more
पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

माघ २१, सोलुखुम्बु । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयबाट...

Read more
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

माघ २१, सोलुखुम्बु । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले...

Read more
खिजीदेम्बा गाउँपालिकाका १ सय ८ घर शेर्पालाई ध्वजा फहराउन फलामे डन्डी 

खिजीदेम्बा गाउँपालिकाका १ सय ८ घर शेर्पालाई ध्वजा फहराउन फलामे डन्डी 

माघ २०, सोलुखुम्बु ।  ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका शेर्पा समुदायलाई ध्वजा टङ्गने फलामे खम्बाको व्यवस्था गरिएको छ । शेर्पा समुदायमा निहित सांस्कृतिक ध्वजा फहराउने परम्परालाई जोगाइराख्न स्थानीय समाजिक संस्था महामानव बुद्ध...

Read more
सकियो हिमाल दर्शनको सप्ताहव्यापी स्वर्ण महोत्सव 

सकियो हिमाल दर्शनको सप्ताहव्यापी स्वर्ण महोत्सव 

माघ २०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माध्यमिक विद्यालयमा आयोजित सप्ताहव्यापी स्वर्ण जयन्ती सकिएको छ ।  विद्यालयको ५० औँ वर्षको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम शनिबार सम्पन्न भएको...

Read more
पुरस्कारमा जितेको रकम आगलागी पीडितलाई

पुरस्कारमा जितेको रकम आगलागी पीडितलाई

माघ २०, सोलुखुम्बु । हिमाल दर्शन माध्यमिक विद्यालय पूर्व विद्यार्थीले जितेको प्रथम पुरस्कार राशि सहित थप गरेर १५ हजार आगलागी पीडितलाई दिइएको छ । हिमाल दर्शन माविले आयोजना गरेको स्वर्ण...

Read more
जापानमा कारको ठक्करबाट एक नेपालीको मृत्यु

जापानमा कारको ठक्करबाट एक नेपालीको मृत्यु

माघ २०, साेलुखुम्बु ।   जापानको फुकुओका शहरमा कारको ठक्करबाट नेपाली युवाको निधन भएको छ।जनवरी ३१ तारिख बिहान, फुकुओका प्रिफेक्चरको शिमे उपत्यकामा फुटपाथमा उभिरहेका एकव्यक्तिलाई कारले ठक्कर दिएको थियो। अचेत अवस्थामा...

Read more
खुम्बु पासाङल्हामु गाउँपालिका १ द्धारा १४ कृषकलाई उन्नत स्याउको विरुवा वितरण

खुम्बु पासाङल्हामु गाउँपालिका १ द्धारा १४ कृषकलाई उन्नत स्याउको विरुवा वितरण

माघ २०, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ ले १४ जना कृषकलाई स्याउको विरुवा वितरण गरेको छ । वडा कार्यालयले आर्थिक बर्ष २०८१/०८२ मा २ लाख बजेट...

Read more
Page 284 of 531 1 283 284 285 531

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.