समाचार

समाचार

ब्राईट भिजन फाउण्डेशनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

ब्राईट भिजन फाउण्डेशनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

कार्तिक ९, सोलुखुम्बु । ब्राईट भिजन फाउण्डेशनले निःशुल्क रुपमा स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । शुक्रबार एक छलफलका बिच काठमाडौ लगायत विभिन्न जिल्लाहरुमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो...

Read more
वडाको पहलमा तिङलालीको १० वर्षसम्मकाे विद्युत महसुल हाइड्रोले तिरिदिने 

वडाको पहलमा तिङलालीको १० वर्षसम्मकाे विद्युत महसुल हाइड्रोले तिरिदिने 

कार्तिक ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका बाडा बासीलाई विद्युत  सेवा निःशुल्क गरिने भएको छ ।  वडाका नागरिकलाई मासिक ३० युनिट सम्मका विद्युत उपभोग गर्दा निशुल्क गरिएको जनाइएको...

Read more
एसिया प्यासिफिक ट्रेल रनिङको ४० किमी रेसमा नेपालकी प्रिया राई दोस्रो

एसिया प्यासिफिक ट्रेल रनिङको ४० किमी रेसमा नेपालकी प्रिया राई दोस्रो

कार्तिक ९, सोलुखुम्बु । दक्षिण कोरियामा भएको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपको सर्ट रेस (४० किमी) महिलातर्फ नेपालकी अल्ट्रा धावक प्रिया राई दोस्रो भएकी छन् । शुक्रबार भएको रेस प्रियाले...

Read more
मानसिक स्वास्थ्य समस्या भएका परिवारलाई खाद्य सामाग्री सहयोग

मानसिक स्वास्थ्य समस्या भएका परिवारलाई खाद्य सामाग्री सहयोग

कार्तिक ९, सोलुखुम्बु । ओखलढुंगाको सिद्विचरण नगरपालिकाका वडा नं ३ अधेरीमा मानसिक स्वास्थ्य समस्या भएका परिवारलाई खाद्य सामाग्री सहयोग गरिएको छ । शुक्रबार सिद्विचरण नगरपालिकाका मेयर तेजन खनाल, महिला तथा...

Read more
खोटाङमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

खोटाङमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

कार्तिक ९, सोलुखुम्बु । आगलागी हुँदा खोटाङमा एक घर जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बबरसिंह राईको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको हो । च्यास्मिटार दाल्फुका...

Read more
 उच्च हिमाली क्षेत्रमा सोलुखुम्बु प्रहरीको गस्ती

 उच्च हिमाली क्षेत्रमा सोलुखुम्बु प्रहरीको गस्ती

कार्तिक ९, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा प्रहरीले ४ हजार २ सय मिटरको उचाइमा प्रहरी गस्ती गरेको छ ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले लामो दुरीको...

Read more
सुकेधारामा शुभकामना आदान प्रदान तथा स्वर्ण जयन्ती विषयक भेटघाट कार्यक्रम गरिदै

सुकेधारामा शुभकामना आदान प्रदान तथा स्वर्ण जयन्ती विषयक भेटघाट कार्यक्रम गरिदै

कार्तिक ९, सोलुखुम्बु । काठमाडौँको सुकेधारा स्थित युनिभर्सल क्याफेमा शुभकामना आदान प्रदान तथा स्वर्ण जयन्ती विषयक भेटघाट कार्यक्रम २०८१ आयोजना गरिने भएको छ । हिमाल दर्शन माध्यमिक विद्यालय पूर्व विद्यार्थी...

Read more
कागेल, जुबु जोड्ने वात्तिम सडकमा मोटरसाईकल चल्न सुरु

कागेल, जुबु जोड्ने वात्तिम सडकमा मोटरसाईकल चल्न सुरु

कार्तिक ९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ कागेल र जुबु ४ जोडने वात्तिम वादे सडकमा मोटरसाइकल चल्न थालेको छ । गत असोज १२ गते आएको अविरल बर्षासँगैको पहिरो...

Read more
सगरमाथा निकुञ्जको स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण निषेध

सगरमाथा निकुञ्जको स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण निषेध

कार्तिक ९, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान र अवतरण निषेध गरेको छ । सगमाथा राष्ट्रिय निकुञ्जले सूचना निकालेर स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा व्यवसायीक हेली...

Read more
बेलीब्रिज निर्माणमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानलाई सम्मान

बेलीब्रिज निर्माणमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानलाई सम्मान

कार्तिक ९, सोलुखुम्बु । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरूलाई सम्मान गर्नुभएको छ ।...

Read more
Page 359 of 529 1 358 359 360 529

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.