समाचार

समाचार

सोताङमा १८ वर्षमुनिका बालबालिकालाई लक्षित गरी लागुपदार्थ बिक्री–वितरणमा पूर्ण रोक

सोताङमा १८ वर्षमुनिका बालबालिकालाई लक्षित गरी लागुपदार्थ बिक्री–वितरणमा पूर्ण रोक

सबिना राई , मंसिर १४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले १८ वर्षमुनिका बालबालिकाहरूलाई लक्षित गरी नशाजन्य पदार्थ बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँपालिकाभित्र बालबालिकाहरू कुलत तथा लागुपदार्थको दुष्प्रभावमा फसिँदै...

Read more
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा सोलुखुम्बुद्वारा अभिकर्ता तालिम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा सोलुखुम्बुद्वारा अभिकर्ता तालिम

मंसिर १४, सोलुखुम्बु । सबिना राई । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय सोलुखुम्बुले अभिकर्ताहरूका लागि आधारभूत तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । जीवन बीमाबारे व्यापक रूपमा सचेतना...

Read more
सोलुमा दुई सय बढी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, २२ सय बढि लाभान्वित

सोलुमा दुई सय बढी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, २२ सय बढि लाभान्वित

मंसिर १३, सोलुखुम्बु । दोर्जी तामाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले चालु आर्थिक बर्षका चौमासिक सम्म २ सय बढी सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । कार्यालयले चालु आर्थिक बर्ष...

Read more
हिमाल दर्शन विद्यार्थी सहायता कोषको दोस्रो स्थापना दिवस मनाइयो

हिमाल दर्शन विद्यार्थी सहायता कोषको दोस्रो स्थापना दिवस मनाइयो

मंसिर १३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माविमा विद्यार्थी सहायता कोषको दोस्रो स्थापना दिवस मनाइएको छ । ‘जन्मदिनमा मेरो लगानी, कल्याणकारी कार्यको थालनी’ भन्ने मूल नाराका साथ...

Read more
नेचासल्यानका केही नागरिक राजनीतिक दल त्यागेर स्वतन्त्र बन्दै

नेचासल्यानका केही नागरिक राजनीतिक दल त्यागेर स्वतन्त्र बन्दै

मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाभित्रका केही स्थानीय नागरिकले राजनीतिक दल परित्याग गरी स्वतन्त्र नागरिक बनेको घोषणा गरेका छन् । हालको समसामयिक राजनीतिक अवस्था र दलहरूको गतिविधि जनहितविपरीत भइरहेको...

Read more
घट्टेखोला मोटरेबल पुल उद्घाटन, स्थानीय आवतजावत सहज

घट्टेखोला मोटरेबल पुल उद्घाटन, स्थानीय आवतजावत सहज

मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० को टाप्टीङ र लुम्सालाई जोड्ने घट्टेखोला मोटरेबल पुल उद्घाटन गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङले पुलको उद्घाटन...

Read more
नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने

नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने

मंसिर १२, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा योजना सम्झौता तथा अभिमुखिकरण शिविर संचालन हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि पारित भएका ५ लाखसम्मका योजनाहरूको प्रभावकारी कार्यान्वयनका...

Read more
डिपिआर सच्याएर सुरु भयो हलेसीको नगर अस्पताल निर्माण

डिपिआर सच्याएर सुरु भयो हलेसीको नगर अस्पताल निर्माण

मंसिर १२, सोलुखुम्बु । दिपेन्द्र खनाल – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगर अस्पताल निर्माण सुरु भएको छ ।  डिपिआर डिजाइनमा भएको गडबडीका कारण लामो समय देखी रोकिएको नगर अस्पताल निर्माणको...

Read more
ट्राफिक प्रहरी कार्यालय सोलुले गर्यो एक महिनामा एक लाख बढी राजश्व संकलन

ट्राफिक प्रहरी कार्यालय सोलुले गर्यो एक महिनामा एक लाख बढी राजश्व संकलन

मंसिर १३ सोलुखुम्बु । दोर्जी तामाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले एक महिनामा एक लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले गत कार्तिक महिनामा विभिन्न सवारी कारबाहीबाट १...

Read more
 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

 गार्माको वडा कार्यालय भवन बन्दै, जग्गा प्राप्ति देखी डिपिआरका काम अन्तिम चरणमा 

मंसिर १२, सोलुखुम्बु ।  दिपेन्द्र खनाल । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन बन्ने भएको छ । जिल्ला सामन्य समिति सोलुखुम्बुको ६० प्रतिशत र सोलुदुधकुण्ड नगरपालिकाको...

Read more
Page 42 of 485 1 41 42 43 485

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.