समाचार

समाचार

खुल्ला वडा साविक पुरुष भलिबलको उपाधी छेवार युुवा क्लबलाई

खुल्ला वडा साविक पुरुष भलिबलको उपाधी छेवार युुवा क्लबलाई

भदौ २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० लुम्सामा आयोजित वडा साविक खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी छेवार युवा क्लबले हात पारेको छ । शनिबार चम्पा देवि युवा...

Read more
नेकपा एमाले सोताङ गाउँ कमिटीको तेस्रो बैठक सम्पन्न

नेकपा एमाले सोताङ गाउँ कमिटीको तेस्रो बैठक सम्पन्न

भदौ २३, सोलुखुम्बु । नेकपा एमाले सोताङ गाउँपालिकाको कमिटी विस्तारित तेस्रो बैठक सम्पन्न भएको छ । शनिबार कोशी प्रदेश कमिटी सदस्य एवंम सोताङ इन्चार्ज पार्वती राईको प्रमुख आतिथ्यतामा तेस्रो बैठक...

Read more
 निजामती सेवा दिवसको अवसरमा सोलुखुम्बुका डीएसपी घिमिरे सहित ७ सम्मानित 

 निजामती सेवा दिवसको अवसरमा सोलुखुम्बुका डीएसपी घिमिरे सहित ७ सम्मानित 

भदौ २३, सोलुखुम्बु । निजामती सेवा २०८१ को अवसरमा सोलुखुम्बुका डीएसपी द्वारीका प्रसाद घिमिरे सहित अन्य ७ कर्मचारी सम्मानित भएका छन् ।  जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको व्याडमिन्टन प्रतियोगिता कार्यक्रमका...

Read more
 निजामती सेवा दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, खुल्ला तर्फको उपाधि नेपाल प्रहरीलाई 

 निजामती सेवा दिवसको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, खुल्ला तर्फको उपाधि नेपाल प्रहरीलाई 

भदौ २२, सोलुखुम्बु ।  निजामती सेवा दिवसको अवसर पारेर आयोजना गरिएको व्याडमिन्टन प्रतियोगितामा नेपाल प्रहरीको टिमले खुल्ला तर्फको प्रथम उपाधि हात पारेको छ ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आयोजना गरेको...

Read more
अखिल क्रान्तिकारी ओखलढंगाको नयाँ समिति चयन

अखिल क्रान्तिकारी ओखलढंगाको नयाँ समिति चयन

भदौ २२, सोलुखुम्बु । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ओखलढंगाको अध्यक्षमा सुमन घिमिरे निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अखिल क्रान्तिकारीको नवौ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा...

Read more
शहीद कुसुम स्मृति प्रतिष्ठानको नवौ साधारण सभा सम्पन्न

शहीद कुसुम स्मृति प्रतिष्ठानको नवौ साधारण सभा सम्पन्न

भदौ २२, सोलुखुम्बु । शहीद कुसुम स्मृति प्रतिष्ठानको नवौं साधारण सभा सम्पन्न भएको छ । शनिबार शहीद कुसुम स्मृति प्रतिष्ठानको सभाहलमा ९ औं साधारण सभा सम्पन्न भएको हो । साधारण...

Read more
खुम्बु बिजुली कम्पनी पुनः निर्माणका लागि कोशी प्रदेशले २० लाख सहयोग गर्ने

खुम्बु बिजुली कम्पनी पुनः निर्माणका लागि कोशी प्रदेशले २० लाख सहयोग गर्ने

भदौ २२, सोलुखुम्बु । खुम्बु बिजुली कम्पनी पुनः निर्माणका लागि कोशी प्रदेशले २० लाख सहयोग गर्ने भएको छ । गत साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ स्थित...

Read more
शेर्पा विद्यार्थी संघ ओखलढुंगाले गर्याे भवन सरसफाई

शेर्पा विद्यार्थी संघ ओखलढुंगाले गर्याे भवन सरसफाई

भदौ २२, सोलुखुम्बु । शेर्पा विद्यार्थी संघ ओखलढुंगाले भवन परिसर सरसफाई गरेको छ । शनिबार “सुन्दर र स्वच्छ शेर्पा संघ हामी सबैको दायित्व” भन्ने मुल नाराका साथ शेर्पाहरुको साँझा थलो...

Read more
मन्त्री भएपछि फोन उठाएन भन्ने सन्देश जाला कि भन्ने डर लाग्छ : रक्षा मन्त्री राई

मन्त्री भएपछि फोन उठाएन भन्ने सन्देश जाला कि भन्ने डर लाग्छ : रक्षा मन्त्री राई

भदौ २२, सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले आफूलाई फोन उठाएन भनेर आलोचना नगर्न आग्रह गर्नुभएको छ । शनिबार आफ्नै जिल्ला सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै...

Read more
खोटाङमा पहिराले एक घर बगायो, १९ घर उच्च जोखिममा

खोटाङमा पहिराले एक घर बगायो, १९ घर उच्च जोखिममा

भदौ २२, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पहिरो खस्दा एक घर बगाएको छ । १९ घर उच्च जोखिममा परेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण दप्रुङ चुइचुम्मा...

Read more
Page 429 of 565 1 … 428 429 430 … 565

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.