समाचार

समाचार

सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

सोलुखुम्बुका चौंरीपालक १३ किसानलाई सोलार बिजुली सेट वितरण

मंसिर २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा चौंरीपालन गर्दै आएका १३ जना किसानलाई प्रतिव्यक्ति २० हजार रुपैयाँ बराबरको सोलार बिजुली सेट वितरण गरिएको छ । हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा...

Read more
सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

सोताङमा निःशुल्क मुटु परीक्षण शिविर, ४५० जना सेवाग्राही लाभान्वित

मंसिर २९, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा आयोजित निःशुल्क मुटु परीक्षण तथा परामर्श शिविरबाट ४५० जना सेवाग्राही लाभान्वित भएका छन् । “स्वस्थ मुटु, स्वस्थ जीवन” भन्ने मूल नारासहित सोमबार गाउँपालिकाले...

Read more
काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

मंसिर २९, सोलुखुम्बु । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि काँग्रेस सोलुबाट १३ जनाको नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको छ । ३ दिन सम्म सदरमुकाम सल्लेरीमा बसेको जिल्ला...

Read more
सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

मंसिर २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका ६२ जना नागरिकको आँखाको ज्योति फर्किएको छ । सामुदायिक आँखा केन्द्र फाप्लु, तिलगंगा आँखा प्रतिष्ठानको आयोजना तथा अन्धापन उपचार परियोजनाको समन्वयमा सञ्चालन गरिएको...

Read more
सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

मंसिर २९, सोलुखुम्बु । नेकपा एमालेको ११औं महाधिवेशनमा सोलुखुम्बुबाट दुई नेताले केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। पूर्व रक्षामन्त्री मानबीर राई र पूर्व कोशी प्रदेश मन्त्री बुद्धिकुमार राजभण्डारीले...

Read more
सोलुका खत्रीको मलेसियामा निधन, सामाजिक मेलमिलाप युवा समूहद्वारा आधा झण्डा झुकाइयो

सोलुका खत्रीको मलेसियामा निधन, सामाजिक मेलमिलाप युवा समूहद्वारा आधा झण्डा झुकाइयो

मंसिर २९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ कांगेल निवासी तथा सामाजिक मेलमिलाप युवा समूहका सल्लाहकार समिति सदस्य एवंम आजीवन सदस्य खुबराज खत्रीको निधन भएको छ । वैदेशिक रोजगारीका...

Read more
पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

मंसिर २९, सोलुखुम्बु । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव छ। सोमबार बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ ।सोमबार...

Read more
देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

देउराली आधारभूत विद्यालयको ३ कोठे भवन शिलान्यास

मंसिर २८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ बोगलस्थित देउराली आधारभूत विद्यालयको तीन कोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । आईतबार थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उक्त...

Read more
सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

सहास नेपालद्वारा सञ्चालित सोलुदुधकुण्ड नगरपालिकामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ५ दिने तालिम सम्पन्न

मंसिर २८, सोलुखुम्बु ।    सहयोगी हातहरूको समूह (सहास) नेपालद्वारा सञ्चालित “गुणस्तरीय शिक्षाका लागि समुदाय परिचालन परियोजना” अन्तर्गत प्रारम्भिक बाल विकास (ECD) शिक्षकहरूका लागि “प्रारम्भिक सिकाइ तथा विकास मापदण्डहरू” विषयक...

Read more
काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

काँग्रेस सोलुको बैठकमा दुवै पक्ष सहभागि, गुट अन्त्य भएको सभापति शेर्पाको उद्घोष

मंसिर २८, सोलुखुम्बु । आसन्न निर्वाचनमा उम्मेदवार छनौटको जारी काँग्रेस सोलुखुम्बुको जिल्ला कार्य समितिको आईतबारको बैठकमा दुवै समुहका नेताहरु सहभागी भएका छन् । पार्टी कार्यालय बसन्तबजारमा भएको बैठकमा केन्द्रिय सदस्य...

Read more
Page 47 of 498 1 46 47 48 498

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.