समाचार

समाचार

लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

लिखु पिकेमा एमाले र माओवादीका ११ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

माघ २९, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा एमाले र माओवादी परित्याग गरी ११ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार गाउँपालिकामा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा कांग्रेसप्रति समर्थन जनाउँदै...

Read more
जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न, अभियान सफल बनाउन सबैलाई सहयोगको अपिल

जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न, अभियान सफल बनाउन सबैलाई सहयोगको अपिल

माघ २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा राष्ट्रिय एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सञ्चालनका लागि जिल्ला खोप समन्वय समितिको बैठक बसेको छ। बिहीबार स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा सम्पन्न बैठकमा...

Read more
ऐसेलुखर्कमा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५४ किशोरी लाभान्वित

ऐसेलुखर्कमा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५४ किशोरी लाभान्वित

माघ २८, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा किशोरीहरूमा पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले एचपिभी विरुद्धको खोप अभियान सुरु गरिएको छ। राष्ट्रिय खोप अभियानअन्तर्गत माघ २८ गतेदेखि सुरु भएको अभियानको...

Read more
निःशुल्क स्वास्थ्य शिविरबाट ठुलाछापका १५० भन्दा बढी नागरिक लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ठुलाछापका १५० भन्दा बढी नागरिक लाभान्वित

माघ २८, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ ठुलाछापमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविरबाट १५० भन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन्। वडा कार्यालयको समन्वय तथा उज्यालो युथ...

Read more
सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त

माघ २८, सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै सोलुखुम्बुका उम्मेदवार घरदैलोमा व्यस्त छन् । जिल्लाका १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली...

Read more
खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

खोटाङमा माघ २८ गते नेशनल भोलिन्टियर फोर्सको जिल्ला तथा पालिका कमाण्ड घोषणा

अशोक साम्पाङ, खोटाङ । नेकपा एमाले निकट जनवर्गीय संगठन नेशनल भोलिन्टियर फोर्स (पिपुल भोलिन्टियर फोर्स)ले माघ २८ गते बुधबार खोटाङमा जिल्ला कमाण्ड तथा पालिका कमाण्ड घोषणा कार्यक्रम आयोजना गर्ने भएको...

Read more
ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

ताप्ली गाउँपालिकामा एचपिभी खोप अभियान सुरु, पहिलो दिन ५५ किशोरीलाई खोप

माघ २७, ठविन्द्र मगर, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकामा किशोरीहरूमा पाठेघरको क्यान्सर रोकथाम गर्ने उद्देश्यले एचपिभी खोप अभियान सुरु गरिएको छ। राष्ट्रिय खोप अभियानअन्तर्गत माघ २७ गतेदेखि सुरु भएको यस...

Read more
ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशीमा खस्दा ९ जनाको मृत्यु

ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशीमा खस्दा ९ जनाको मृत्यु

माघ २७, सोलुखुम्बु । काठमाण्डौबाट ओखलढुङ्गाका लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ लिलौटीबाट बस तामाकोशी नदीमा खसेको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको...

Read more
शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

शिक्षा क्षेत्रमा खुला राजनीतिक गतिविधि भएको आरोप, छानबिन र कारबाहीको माग

माघ २६,  सोलुखुम्बु  । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सोलुखुम्बुले जिल्लाका केही विद्यालय र क्याम्पसमा निर्वाचन आचारसंहिता तथा प्रचलित कानुनको उल्लङ्घन गर्दै खुला राजनीतिक गतिविधि भएको आरोप लगाउँदै...

Read more
भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

भदौरेका राई दम्पती हत्यामा संलग्न हत्यारा ओखलढुंगा प्रहरीद्वारा सार्वजनिक

माघ २५, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेस्थित बोहोरे टोलमा वृद्ध दम्पती चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या गरिएको घटनामा संलग्न दुई दाजुभाइलाई प्रहरीले पक्राउ गरी...

Read more
Page 53 of 526 1 52 53 54 526

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.